आज पौष शुक्ल पूर्णिमा स्वस्थानी व्रतकथा सुरु

काठमाडौं । आज (बिहीबार) पौष शुक्ल पूर्णिमा आजदेखि माघ शुक्ल पूर्णिमासम्मको एक महिने अवधिमा नेपालका विभिन्न शक्तिपीठको पूजा आराधना गरिन्छ । ती स्थानमा सतीदेवीको अङ्ग पतन भएको र देवीदेवताको बास … पूरा पढ्नुहोस् »

जीर्णोद्वारको पर्खाइमा भैरवस्थान मन्दिर

गलकोट (बागलुङ)। “भिरालो जग्गामा चट्टानमाथिको सानो मन्दिर, दर्शनार्थीलाई मन्दिर घुम्नै अप्ठ्यारो थियो”, २०४७ साल अघिको बलेवा कालभैरवलाई सम्झदै स्थानीय ९६ वर्षीय देवीप्रसाद पाठकले भने । “दर्शनार्थीहरु भिरालो मन्दिरको पेटीबाट लड्थे … पूरा पढ्नुहोस् »

सभापति देउवाद्वारा भारतीय प्रधानमन्त्री मोदीलाई बधाई, जय श्री राम!

काठमाडाैँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले अयोध्यामा राम मन्दिरको अभिषेक कार्यक्रम गरेकोमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई बधाई दिएका छन् । देउवाले मंगलबार एक्समा लेखेका छन्, ‘अयोध्यामा राम मन्दिरको उद्घाटन … पूरा पढ्नुहोस् »

अयोध्या लगिएको देवशिलास्थललाई धार्मिक पर्यटकीय गन्तव्य बनाइँदै

म्याग्दी । भारतको अयोध्यामा निर्माण भएको राममन्दिर परिसरमा राखिएको देवशिलाको उद्गमस्थललाई धार्मिक पर्यटकीय गन्तव्यका रुपमा विकास गर्न थालिएको छ । अयोध्यामा करिब पाँच सय वर्षपछि पुननिर्माण भएको राममन्दिरमा आज मूर्तिको … पूरा पढ्नुहोस् »

शताब्दीयौंको प्रतिक्षापछि हाम्रा राम आउनु भएकाे छ : प्रधानमन्त्री मोदी

एजेन्सी । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राम मन्दिरको अभिषेकको अवसरलाई अलौकिक भएको बताएका छन् । प्राणप्रतिष्ठापछि प्रधानमन्त्री मोदीले भने, “शताब्दीयौंको प्रतिक्षापछि हाम्रा राम आउनु भएकाे छ, त्याग, तपस्या र बलिदानपछि … पूरा पढ्नुहोस् »

अयोध्यामा राम मन्दिरको अभिषेक कार्यक्रम सम्पन्न

काठमाडौँ । भारतको अयोध्यामा राम मन्दिरको अभिषेक कार्यक्रममा सम्पन्न भएको छ । सोमबार दिउँसो स्थानीय समय अनुसार १२ बजेर २९ मिनेटमा सुरु भएको प्राण प्रतिष्ठाको मुख्य पूजा सम्पन्न भएको हो … पूरा पढ्नुहोस् »

भारतको अयोध्यामा आज नवनिर्मित राम मन्दिरको भव्य उद्घाटन हुँदै

काठमाडौं । भारतको अयोध्यामा आज नवनिर्मित राम मन्दिरको भव्य उद्घाटन हुँदै छ । नवनिर्मित भव्य राम मन्दिरमा श्रीरामको मूर्तिको प्राण प्रतिष्ठासँगै मन्दिरमा पूजा शुभारम्भ हुने छ । भारतीय समयअनुसार मध्यान्ह … पूरा पढ्नुहोस् »

राम जन्म भूमिमा नेपालको दावि के भयो ?

४०० पार किन्हेँ बिनु मोदीजीके कहाँ बिश्राम ! भाग–१ को क्रमश… शीर्षक परिवर्तन सहित भाग–रावणको अशोक वाटिकामा नजरबन्दमा हुनुभएकी सीताले हनुमानलाई आवश्यक प्रमाण बुझेरमात्र भेट दिनु र हनुमानले काँधमा बोकेर … पूरा पढ्नुहोस् »

४०० पार किन्हेँ बिनु मोदीजीके कहाँ बिश्राम ! भाग–१

यो राम नामक विष्णुको अवतारलाई बिभिन्न नामहरुबाट पनि जानिन्छ जस्तै रामचन्द्र,(सुन्दर प्रिय चन्द्रमा) या दशरथी (दशरथको पुत्र)या राघव (रघुका बंश हिन्दु ब्रश्माण्डमा सौर बंश),रामको बाल्यकालको रुप अर्थात रामलला पनि भनिन्छ … पूरा पढ्नुहोस् »

टुँडिखेलका भागदौडमा परेर घाइते भएका मध्ये १५ जना डिस्चार्ज

काठमाडौँ । सोमबार दिउँसो काठमाडौँको टुँडिखेलमा माघी मनाउन गएकाहरुबीच भागदौडमा परेर घाइते भएका १६ मध्ये १५ जना उपचारपछि घर फर्किएका छन् । एकजनाको भने वीर अस्पतालको राष्ट्रिय ट्रमा सेन्टरमा अहिले … पूरा पढ्नुहोस् »