तीजमा पशुपतिनाथ दर्शका लागि सम्पूर्ण तयारी पुरा, बिहान ३ बजेबाटै चार ढोका खुल्ने

काठमाडौं । यस वर्षको हरितालिका तीजको अवसरमा पशुपतिनाथको दर्शन गर्न आउने भक्तजनका लागि पशुपति क्षेत्रमा सबै तयारी पूरा भएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ । कोषले शुक्रबार पत्रकार सम्मेलन … पूरा पढ्नुहोस् »

आज बुबाको मुख हेर्ने दिन

पिता धर्मः पिता स्वर्गः पिता हि परमं तपः। पितरि प्रीतिमापन्ने प्रीयन्ते सर्वदेवताः॥ अर्थात पिता धर्म हुनुहुन्छ पिता स्वर्ग हुनुहुन्छ, पिता परम तपस्या हुनुहुन्छ, पिताले प्रसन्नता प्राप्त गर्दा सबै इष्टदेव समेत … पूरा पढ्नुहोस् »

आज कुशे औंसी बुबालाई मन पर्ने मिठाई तथा भोजन खुवाई आदर सम्मान प्रकट गर्ने

काठमाडौं । प्रत्येक वर्ष भाद्र कृष्ण औँसीका दिन मनाइने कुशे औँसी पर्व आज वैदिक सनातन धर्मावलम्बीले वर्षभरि देवकार्य तथा पितृकार्यमा प्रयोग गरिने पवित्र कुश घरघरमा भित्र्याएर मनाउँदैछन् । शास्त्रोक्त विधिअनुसार … पूरा पढ्नुहोस् »

पुरानो संस्कृति कायम राख्दै नयाँ पुस्ता

काठमाडौं । दैलेख सदरमुकामका विभिन्न ठाउँमा सामाजिक सद्भाव कायम राख्दै एकमहिने वर्षे मेला सञ्चालन गरिन्छ । सयौँ वर्ष पुरानो मानिएको वर्षे मेला गाँठेमङ्गलको सुरुआतसँगै एक महिनासम्म सञ्चालन हुने प्रचलन छ … पूरा पढ्नुहोस् »

पशुपति क्षेत्र विकास कोषद्वारा बनकाली पार्किङ रद्द

काठमाडौँ । पशुपति क्षेत्र विकास कोषले बनकाली पार्किङ रद्द गरेको छ । बिहीबार संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा बसेको विकास कोषको बैठकले पार्किङको ठेक्का रद्द गरेको हो।पशुपति क्षेत्रअन्तर्गत वनकाली … पूरा पढ्नुहोस् »

पर्वहरू सामाजिक तथा सांस्कृतिक सम्बन्धका धरोहर हुन् – सभापति देउवा

काठमाडौँ । नेपाली कांग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले सबै पर्वहरू हाम्रो सामाजिक सम्बन्ध र सांस्कृतिक सौहाद्र्रताका धरोहर भएको उल्लेख गरेका छन् । श्रीकृष्ण जन्माष्टमी पर्वको अवसरमा शुभकामना व्यक्त … पूरा पढ्नुहोस् »

कृष्ण जन्माष्टमी : देशका विभिन्न मन्दिरमा आराधना गरि कृष्ण जन्माष्टमी मनाइँदै

काठमाडौं । आज कृष्ण जन्माष्टमी । ललितपुरको पाटनस्थित कृष्ण मन्दिरसहित देशका विभिन्न स्थानमा रहेका मन्दिरमा कृष्णको पूजा आराधना गरि कृष्ण जन्माष्टमी मनाइँदैछ । त्यसैले आज बिहानैदेखि देशभरका कृष्ण मन्दिरहरुमा भक्तजनको … पूरा पढ्नुहोस् »

आज कृष्ण जन्माष्टमी : पाटनको कृष्ण मन्दिरमा श्रद्धालुको घुइँचो (तस्बिर सहित)

ललितपुर । कृष्ण जन्माष्टमीको दिन ललितपुरको मंगलबजारस्थित कृष्ण मन्दिरमा भक्तजनहरूको घुइँचो लागेको छ । कृष्ण अष्टमीको दिनमा आज ललितपुरको पाटनस्थित मंगलबजारमा रहेको कृष्ण मन्दिरमा पूजा गर्नेको भीड लागेको हो । … पूरा पढ्नुहोस् »

नेपाल आइपुग्यो महालक्ष्मी रथयात्रा

काठमाडौं । अग्रवाल समुदायको पितृभूमि अग्रोहा धामको प्रचार र कुलदेवी आद्य महालक्ष्मीको आर्शिवाद लिने उद्देश्यले भारतको हरियाणाबाट सुरु भएको ‘महालक्ष्मी रथयात्रा’ आज नेपाल प्रवेश गरेको छ । आज विहान भारतको … पूरा पढ्नुहोस् »

नेवार समुदायमा मनाईने गाईजात्रा 

काठमाडौं । नेवार समुदायमा गाईजात्रामा एक वर्षभित्र दिवंगत आफन्तको सम्झनामा गाईलाई बजार परिक्रमा गराइन्छ । हिजो बाटै मनाइएको गाई जात्रा आज पनि उपत्यकाको बिभिन्न ठाउँमा मनाईएको छ । बिशेषगरि नेवार … पूरा पढ्नुहोस् »