यसरी फेरियो पुम्दीकोटको परिचय
अन्नपूर्ण (कास्की) । पोखरा घुम्न आएका पर्यटक पोखरा बजार र आसपासको पर्यटकीय क्षेत्रमा मात्र सीमित हुन चाहन्नन् । उनीहरूको रोजाइ बन्ने गरेको छ, नजिकैका गाउँ अनि डाँडापाखाहरू । एकै मेसोमा … पूरा पढ्नुहोस् »
सत्याग्रहअनलाइन/काठमाडौं न्युज
Satyagrahaonline – सत्याग्रह साप्ताहिकको डिजिटल पत्रीका
अन्नपूर्ण (कास्की) । पोखरा घुम्न आएका पर्यटक पोखरा बजार र आसपासको पर्यटकीय क्षेत्रमा मात्र सीमित हुन चाहन्नन् । उनीहरूको रोजाइ बन्ने गरेको छ, नजिकैका गाउँ अनि डाँडापाखाहरू । एकै मेसोमा … पूरा पढ्नुहोस् »
चितवन । नेपाल बार एशोसिएसनले मानव अधिकारसम्बन्धी राष्ट्रिय गोष्ठी तथा ४९औँ केन्द्रीय कार्यकारिणी परिषद् बैठक आजदेखि सौराहामा सुरु भएको छ । सर्वोच्च अदालतका न्यायाधीश आनन्दमोहन भट्टराईले गोष्ठीको उद्घाटन गरेका हुन् … पूरा पढ्नुहोस् »
भाग–१ बाट क्रमश(४ग) श्री कृष्ण ः “स्वयं निराधार विषे टना–टन । असङ्खय ब्रम्हाण्ड खड गरी कन ॥ जगद जगायो कुन कर्मिले किन ? तलाई मालुम छ कि यो कुरा भन … पूरा पढ्नुहोस् »
काठमाडौं । पशुपति क्षेत्र विकास कोषले पशुपतिनाथ मन्दिर परिसरमा आइतबार रातिदेखि सुरु हुने बालाचतुर्दशी पर्वका निम्ति सम्पूर्ण तयारी पूरा गरेको कोषका सदस्यसचिव राजुकुमार खत्रीले जानकारी दिए । कोषले बालाचतुर्दशीका अवसरमा … पूरा पढ्नुहोस् »
धुलिखेल । तामाङ समुदायको उद्गमथलोका रुपमा परिचित काभ्रेपलाञ्चोकको तेमालमा अन्तर्राष्ट्रिय तामाङ सांस्कृतिक संग्रहालय निर्माण गर्न तेमाल गाउँपालिकाले सरोकारवालासँग छलफल थालनी गरेको छ । तेमालमा सांस्कृतिक पर्यटन विकास गर्ने उद्देश्यले पालिका … पूरा पढ्नुहोस् »
मन्थली । रामेछापमा बसोबास गर्ने माझी समुदायको मौलिक संस्कृतिसँग सम्बन्धित परम्परागत वाद्यवादन लोप हुँदै गएको छ । माझी समुदायको चाडपर्व तथा विशेषगरी मृत्यु संस्कारमा नभइ नहुले ढोलक, मादल र झ्याली … पूरा पढ्नुहोस् »
“ममवांशो जीवलोके जीवभूत ःसनातन । मन ःषष्ठानीन्द्रियाणि प्रकृतिस्थानी कर्षती ।। श्रीमदभगवद्गीता ,१५–७ ।।–सबै जीवआत्माहरु ईश्वरका सन्तान हुन ।”(१) ॐ श्री गणेशाय नम ः हाम्रा वेद,पुराण,दर्शनशास्त्र,स्मृतिहरु,महाकाव्य,उपनिषद,स्वस्थानी चण्डी आदि सबैमा परमात्मालाई नै … पूरा पढ्नुहोस् »
धनकुटा । “अब राजा र रानीको भेट हुने सम्भावना टरेर गयो”, धनकुटाको चौबिसे गाउँपालिकाका अध्यक्ष राजकुमार लिम्बूले भने, “पहिला उचित पहल नभएकाले अब जोड्न सम्भव छैन ।” धनकुटा जिल्लाको पर्यटकीय … पूरा पढ्नुहोस् »
झापा । झापाको शनिश्चरे स्थित अर्जुनधारा जलेश्वर धामले यो बर्षको बालाचतुर्दशी मेलाको अवसरमा चार लाख धार्मिक पर्यटक भित्र्याउने लक्ष्यसहित तयारी गरेको छ । पूर्वको पशुपतिनाथका रुपमा परिचित उक्त धामले ४१औँ … पूरा पढ्नुहोस् »
डडेल्धुरा । सुदूरपश्चिम प्रदेशको प्रसिद्ध शक्तिपीठमा पर्ने उग्रतारा भगवतीको मन्दिरमा लाग्ने मेला ९देहीजाँत० आज मनाइँदै छ । डडेल्धुरा सदरमुकाम नजिक अमरगढी नगरपालिका–८ मा रहेको उग्रतारा मन्दिरमा सोमबार बेलुकीदेखि सुरू भएको … पूरा पढ्नुहोस् »