संस्कृति मन्त्री किरातीको राजीनामा माग्दै राप्रपाद्वारा प्रदर्शन

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीको राजीनामा माग्दै राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले काठमाडौंमा प्रदर्शन गरेको छ । धर्मका बारेमा मन्त्री किरातीको अभिव्यक्ति गैरजिम्मेवार र गैरसंवैधानिक भएको … पूरा पढ्नुहोस् »

पशुपतिनाथ परिसरमा कर्बिस्तान बनाउनुपर्ने अभियानमा सक्रिय लक्ष्मी पुनलाई तालाचाबी

काठमाडौं । पशुपति क्षेत्र विकास कोषको कार्यकारी निर्देशकमा नियुक्त भएकी लक्ष्मी पुन केही समयअघि पशुपतिनाथ परिसरमा चिहान (कर्बिस्तान) बनाउन पाउनुपर्ने अभियानमा सक्रिय रहेको बताइएको छ । कर्बिस्तान भनेको क्रिस्चियन धर्मावलम्बी … पूरा पढ्नुहोस् »

किरातीको बर्खास्ती माग गर्दै पशुपति क्षेत्रमा प्रदर्शन

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीको राजीनामा माग्दै नेपाल सनातन धर्म संस्कृति सङ्गठनले आन्दोलन गरेको छ । बुधबार क्रिसमस फेस्टिभलमा मन्त्री किरातीले दिएको अभिव्यक्ति आपत्तिजनक भन्दै पशुपतिनाथ … पूरा पढ्नुहोस् »

थकाली संस्कार संरक्षण गर्न प्रशिक्षण

म्याग्दी । थकाली सेवा समिति नेपाल र थकाली अनुसन्धान केन्द्रको आयोजनामा गत मङ्सिर १६ गतेदेखि बेनीमा सुरु भएको ‘खिमीच्हुव’ र ‘क्होई’ प्रशिक्षण मङ्गलबार सम्पन्न भएको छ । संस्कार र संस्कृति … पूरा पढ्नुहोस् »

पाथीभरामा भक्तजनले चढाए १५ महिनामा ९८ तोला सुन

ताप्लेजुङ । प्रसिद्ध तीर्थस्थल पाथीभरा मन्दिरमा पछिल्लो पटक ९८ तोलाभन्दा बढी सुन सङ्कलन भएको छ । पछिल्लो १५ महिनाको अवधिमा भक्तजनले चढाएको ९८ तोला ४१ लाल सुन सङ्कलन गरि तौल … पूरा पढ्नुहोस् »

विवाह पञ्चमीले सद्भाव र बन्धुत्वको भावनालाई अझ प्रगाढ बनाउन सहयोग पुर्‍याउँछ : राष्ट्रपति

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले प्राचीनकालदेखि नै मिथिला क्षेत्रमा मनाइने विवाह पञ्चमी पर्वको सांस्कृतिक एवं ऐतिहासिक महत्व रहेको बताएका छन् । विवाह पञ्चमीका अवसरमा आज शुभकामना सन्देश दिँदै उनले यस … पूरा पढ्नुहोस् »

आज विवाह पञ्चमी , मधेसमा सार्वजनिक बिदा

काठमाडौं । प्रत्येक वर्ष मार्गशीर्ष शुक्ल पञ्चमीका दिन मनाइने विवाह पञ्चमी पर्व आइतबार राम र सीताको पूजा आराधनासहित मनाइँदै छ । विशेष गरी जनकपुरधाममा यो पर्व धुमधामका साथ मनाइन्छ । … पूरा पढ्नुहोस् »

मिथिलामा क्षेत्रमा विवाहपञ्चमीको रौनक, एक सातासम्म विवाहका विधि गरी मनाइने

महोत्तरी । मिथिलिमा एक सातासम्म भगवान् राम र माता सीताको विवाहका विभिन्न विधि सम्पन्न गरी प्रत्येक वर्ष मनाइने विवाहपञ्चमी उत्सवको रौनक देखिएको छ । महोत्तरीको मटिहानीबाट राजा जनकको राजधानी धनुषाको … पूरा पढ्नुहोस् »

जनकपुमा महोत्सवको अवसरमा तीन दिन मदिरा माछा-मासु बिक्रीमा रोक

धनुषा । जनकपुरधाममा श्रीसीताराम विवाहपञ्चमी महोत्सवको अवसरमा तीन दिनसम्म मदिरा तथा माछारमासु बिक्री वितरणमा रोक लगाइएको छ । जिल्ला प्रशासन कार्यालय धनुषाले मंगलबार एक सूचना जारी गर्दै मङ्सिर २८ गते … पूरा पढ्नुहोस् »

पशुपतिमा आज नागमणि, एक मुखे रुद्राक्ष र दाहिने शंख सर्वसाधारणका लागि प्रदर्शन

काठमाण्डौं । पशुपतिनाथको भण्डारमा रहेको बहुमूल्य नागमणि, एक मुखे रुद्राक्ष र दाहिने शंख मंगलबार बिहान पशुपति क्षेत्रमा सर्वसाधारणका लागि प्रदर्शन गरिने भएको छ । प्रत्येक वर्ष मार्गशीर्ष कृष्ण त्रयोदशीका दिन … पूरा पढ्नुहोस् »