महालक्ष्मी विकास बैंकले महालक्ष्मी स्वस्तिक बगैंचाको मर्मत सम्भार

काठमाडौं । महालक्ष्मी विकास बैंक लिमिटेडले ललितपुर महानगरपालिका–५ स्थित महालक्ष्मी मन्दिर परिसरमा रहेको महालक्ष्मी स्वस्तिक बगैंचाको मर्मत सम्भार गर्ने भएको छ । यस विषयमा महालक्ष्मीस्थान व्यवस्थापन समितिसँग बैंकले समझदारी गरेको … पूरा पढ्नुहोस् »

गाैशालामा तनावग्रस्त , त्रिशूलसहित श्रीनिवास पक्राउ

काठमाडौं । व्यवसायी दुर्गा प्रसाईं समूहको कार्यक्रममा प्रहरीले हस्तक्षेप भएपछि सोमबार गौशालामा तनाव उत्पन्न भएको छ । प्रसाईं नेतृत्वको समूहले सडक अवरुद्ध पार्न खोजेपछि प्रहरीसँग झडप भएको थियो । प्रसाईं … पूरा पढ्नुहोस् »

ऐतिहासिक नमोबुद्ध जात्रा : पितृका सम्झनामा दीप प्रज्ज्वलन गरिने

काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिका–११ स्थित नमोबुद्धमा आजदेखि जात्रा सुरु भएको छ । आज कात्तिक शुक्ल पूर्णिमा तिथि, शान्तिका प्रतीक गौतम बुद्धको पूर्वजन्ममा ‘राजकुमार’ले देहत्याग गरी बघिनीलाई जीवन प्रदान गरेको … पूरा पढ्नुहोस् »

काष्ठमाण्डप खुला गर्नेबारे अझै अन्योल

काठमाडौँ । पुनःनिर्माण सम्पन्न भइसकेको ऐतिहासिक सम्पदा ‘काष्ठमण्डप’ सर्वसाधारणका लागि कहिले खुला गर्ने विषय अझै अन्योल नै छ । विसं २०७२ वैशाख १२ को भूकम्पले पूर्णरुपमा क्षति भएको उक्त सम्पदाको … पूरा पढ्नुहोस् »

दाजुभाइको दीर्घायुको कामनामा सामाचकेवा खेल्दै

‘गामके अधिकारी तोहे बरका भैया हो,भैया हात दश पोखरी खुनाइ दिय,चम्पा फूल लगाइ दियसामचको सामचको ऐहा हो, ऐहा हो, गुँढ खेतमे भसिया हो’ (गाउँको अधिकारी मेरो दाजु, दश हातको पोखरी … पूरा पढ्नुहोस् »

माडीमा नेपालको अग्लो चक्रशिला स्थापना

भरतपुर । चितवनको माडीमा चक्रशिला (शालिग्राम) स्थापना गरिएको छ । पर्वतको कुश्माबाट ल्याइएको उक्त चक्रशिला माडीको खैरहनीस्थित चक्रतीर्थ धाममा राखिएको छ । बाह्र फिट अग्लो, १० फिट चौडाइ र साढे … पूरा पढ्नुहोस् »

भारतमा पशुपतिनाथको मन्दिर बनाउन स्वीकृति दिएको समाचारप्रति कोषको ध्यानाकर्षण

काठमाडौं । पशुपति क्षेत्र विकास कोषले भारतमा पशुपतिनाथको मन्दिर बनाउन स्वीकृति दिएको भन्ने समाचारप्रति आपत्ति जनाएको छ । पशुपतिनाथ मन्दिर अब उत्तराखण्डमा भन्ने समाचार भारतीय सञ्चारमाध्यमहरूमा प्रकाशन भएको भन्दै कोषले … पूरा पढ्नुहोस् »

गौरीघाट र कमलपोखरीको पूजास्थलमा पुगेर राष्ट्रपति पौडेलले गरे छठ पूजा आराधना

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले गौरीघाट र कमलपोखरीमा निर्माण गरिएको छठ पूजास्थलमा पुगेर पूजा आराधना गरेका छन् । प्रथम महिला सविता पौडेलसँगै पुजास्थल पुगेका राष्ट्रपतिले अस्ताउँदो सूर्यलाई अर्घदान गरेका थिए … पूरा पढ्नुहोस् »

छठ एकता र सद्भावको पर्व : मुख्यमन्त्री पाण्डे

काठमाडौं । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले समाजमा आपसी एकता, सद्भाव र बन्धुत्वको भावनालाई प्रगाढ बनाउन छठ पर्वले सबैलाई प्रेरणा दिने बताएका छन् । छठ पर्वका अवसरमा आइतबार शुभकामना सन्देश … पूरा पढ्नुहोस् »

छठ पुजा – अस्ताउँदो सूर्यलाई अर्घ दिन राष्ट्रपति आज कमलपोखरी जाने

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल आज अस्ताउँदो सूर्यलाई अर्घ दिन छठ पुजास्थल गुहेश्वरी र कमलपोखरी जाँदै छन् । राष्ट्रपति पौडेलको सचिवालयका अनुसार उनी आज दिउँसो ४ बजे गुहेश्वरी र ४ः३० … पूरा पढ्नुहोस् »