बिहान नेपाल संवत् र साँझ घरघरमा म्हपूजा पर्व मनाउँदै

काठमाडौँ । नेवार समुदायले तिहारको चौथो दिन आज न्हूँ दँया भिन्तुना (नयाँ वर्षको शुभकामना) जनाउँदै बिहान नेपाल संवत् र साँझ घरघरमा म्हपूजा पर्व मनाउँदैछन् । भक्तपुरमा चाडपर्व मनाउन तिथिमितिमा अन्योल … पूरा पढ्नुहोस् »

देउसी र भैलोको मौलिकता गुमाउँदै : बज्दैनन् मादल र खैजडी, नाचिँदैन सोरठी र मारुनी, बज्न थाले र्‍याप गीत

काठमाडौँ । तिहारमा दीप प्रज्जवलन जत्तिकै महत्वपूर्ण पक्ष देउसी र भैलो पनि हो । परम्परागत गीतमा नृत्य गर्दै खेलिने देउसी र भैलोको मौलिकता भने पछिल्ला केही वर्षयता भने हराउँदै गएको … पूरा पढ्नुहोस् »

प्लास्टिकका माला प्रतिबन्ध : सयपत्रीको माग बढ्यो

काठमाडौँ । सरकारले चाडपर्वलाई लक्षित गरेर प्लास्टिकको माला खरिद बिक्रीमा रोक लगाएपछि सयपत्री फूलको माग बढेको छ । तिहार सुरु भएसँगैै सयपत्री फूलको माग ह्वात्तै बढेको यहाँका फूल व्यवसायी जनक … पूरा पढ्नुहोस् »

कुकुर तिहार र नरक चतुर्दशी स्नान, दीपदान (नरके बगाउने) पर्व

काठमाडौँ । प्रत्येक वर्ष कार्तिक कृष्ण चतुर्दशीको बिहान अरुणोदयकालअघिको समयमा नदी, तलाउ वा धारामा गई स्नान गरी मनाइने नरक चतुर्दशी पर्व आज बिहान मनाइएको छ । स्नानपछि सालको पातमा यमदीप … पूरा पढ्नुहोस् »

राति ९ बजेपछि देउसी भैलो खेल्न रोक

काठमाडौँ । बाँकेमा राति ९ बजेपछि देउसी, भैलो खेल्न रोक लगाइने भएको छ । आज बस्ने जिल्ला सुरक्षा समितिको बैठकले सो निर्णय गर्न लागेको जिल्ला प्रहरी कार्यालय, बाँकेका प्रहरी उपरीक्षक … पूरा पढ्नुहोस् »

सयपत्री प्रतिथुङ्गा चारमा बिक्री

काठमाडौँ । तनहुँको शुक्लागण्डकी नगरपालिका–८ बडहरे निवासी मन्जु श्रेष्ठले गत वर्ष थोरै मात्रामा सयपत्री फूलखेती सुरु गर्नुभयो । तिहारका समयमा उहाँलाई मागअनुसारको फूल पुर्‍याउन धौधौ भयो । परीक्षणका रूपमा फूलखेती … पूरा पढ्नुहोस् »

नेपालीको दोस्रो ठूलो पर्व तिहार : पालैपालो रोटी पकाउन व्यस्त महिला

काठमाडौँ । नेपालीको दोस्रो ठूलो पर्व तिहार सुरुभएसँगै यतिखेर घरघरमा महिलाहरू तिहारका लागि आवश्यक खानेकुरा बनाउन व्यस्त छन् । तिहार नजिकिएपछि महिला एक साताअघिदेखि नै रोटी पकाउन जुट्ने गर्दछन् । … पूरा पढ्नुहोस् »

यमपञ्चक : देशैभर मीठा–मीठा चिजबीज खान दिएर काग तिहार मनाइँदै

काठमाडौँ । कात्तिक कृष्ण त्रयोदशीका दिनमा मनाइने काग तिहार पर्व आज बिहान यमराजको दूतका रूपमा कागलाई मीठा–मीठा चिजबीज खान दिएर मनाइँदैछ । बिहान सूर्योदयकालमा त्रयोदशी भएको दिन काग तिहार मनाउनुपर्ने … पूरा पढ्नुहोस् »

रत्नपार्क १९औँ ‘काग सम्मेलन’ हुने

काठमाडौँ । यमपञ्चकको पहिलो दिन काग तिहारका अवसरमा काठमाडौँको रत्नापार्कस्थित शान्तिवाटिकामा १९औँ ‘काग सम्मेलन’ हुने भएको छ । ग्रिन सिटी अस्पताल वसुन्धराको आयोजनामा रत्नापार्कस्थित शान्तिवाटिकामा कात्तिक ६ गते बिहान ६ … पूरा पढ्नुहोस् »

तिहारअघि नै सयपत्री फूलको माग बढ्यो

काठमाडौँ । फूलहरूको पर्व अर्थात् तिहार आउनुअघि नै सयपत्री फूलको माग बढेको छ । आसन्न मङ्सिर ४ गते हुने निर्वाचनका लागि उम्मेदवारलाई विजय गराउन गरिने विभिन्न राजनीतिक दलका कार्यक्रम, सहकारीका … पूरा पढ्नुहोस् »