आज गुरूपूर्णिमा :  महिमा र महत्व

काठमाडौँ । पूर्णिमा हिन्दु धर्मावलम्बीहरूको एक पर्व हो । हिन्दुहरूले महाभारत, श्रीमद्भागवत, अठार पुराण र विष्णु सहस्रनामका रचयिता तथा अपौरूषेय वेदलाई चार भाग लगाउने वेद व्यासको जन्म जयन्तीलाई गुरूपूर्णिमाका रूपमा … पूरा पढ्नुहोस् »

प्रधानमन्त्री ओलीद्वारा हरिशयनी एकादशीको शुभकामना व्यक्त

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले हरिशयनी एकादशीको शुभकामना व्यक्त गरेका छन् । प्रधानमन्त्री ओलीले आज सामाजिक सञ्जालमार्फत धरती र जीवन दुवैमा शान्ति छाओस् भन्ने कामना व्यक्त गर्दै हरिशयनी एकादशीको … पूरा पढ्नुहोस् »

हरिशयनी एकादशीको अवसरमा कालीगण्डकी नदीमा स्नान गर्ने श्रद्धालुको घुइँचो

पर्वत । हरिशयनी एकादशीको अवसरमा कालीगण्डकी नदीमा स्नान गर्ने श्रद्धालुको घुइँचो लागेको छ। आषाढ शुक्ल एकादशीका दिनदेखि सुरु हुने चतुर्मास व्रतका अवसरमा पर्वतको मोदीवेणी, सेतीवेणीधाम, पुर्तिघाट, गोपाङ, नयाँपुल, खनियाघाट, मिलनचोक … पूरा पढ्नुहोस् »

आजबाट चतुर्मास व्रत आरम्भ

काठमाडौँ । आषाढ मासको शुक्ल पक्षको एकादशीलाई देवशयनी वा हरिशयनी एकादशी भन्ने गरिन्छ । प्रत्येक वर्ष आजकै दिनदेखि भगवान् विष्णु चार महिनासम्म पाताल लोकमा गई बलिको ढोकामा निवास गर्नुहुन्छ र … पूरा पढ्नुहोस् »

सुपा देउरालीमा केबलकार निर्माण गरिने

काठमाडौं । अर्घाखाँचीको सुपा देउराली मन्दिरमा नजिकै केबलकार निर्माण गरिने भएको छ । सुपा देउराली मन्दिरमा आउने आन्तरिक तथा बाह्य पर्यटकलाई लक्षित गरी केबलकार निर्माणको प्रक्रिया अगाडि बढाइएको हो । … पूरा पढ्नुहोस् »

आज पनौती जात्रा मनाइँदै

काठमाण्डौं । ऐतिहासिक तथा सांस्कृतिक नगरी पनौतीमा आज पनौती जात्रा मनाइँदै छ । यो जात्रालाई ज्याः पुन्ही, हिले जात्रा, घुम जात्रा आदि नामले पनि चिनिन्छ । जेष्ठ शुक्ल त्रयोदशी तिथीदेखि … पूरा पढ्नुहोस् »

हजको समयमा मक्कामा मिसाइल प्रतिरक्षा प्रणाली तैनाथ

काठमाडौँ । साउदी अरेबियाको रक्षा मन्त्रालयले सामाजिक सञ्जाल प्लेटफर्ममा केही तस्बिरहरू पोस्ट गरेको छ । जसमा मुस्लिमहरूको सबैभन्दा पवित्र शहर मक्कामा रहेको मस्जिद अल-हरम (काबा) को निगरानी गर्ने जमिनबाट हावामा … पूरा पढ्नुहोस् »

आज बकर इद, मस्जिदहरूमा सामूहिक नमाज पढ्दै मुस्लिम धर्मावलम्बी

काठमाडौँ । मुस्लिम धर्मावलम्बीको दोस्रो महान् पर्व बकर इद (इदुल जोहा) आज देशभरका मस्जिदमा मनाइँदै छ । बिहान घण्टाघरको काश्मीरी मस्जिदमा इस्लाम धर्मावलम्बी भेला भएर सामूहिक नमाज पढेका छन् । … पूरा पढ्नुहोस् »

मधेश प्रदेशको नाम जनक र जानकी प्रदेश राखेको भए राम्रो हुन्थ्यो- देउवा

जनकपुर । नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाले जनकपुरधामस्थित मैथिली विकास कोषको नवनिर्मित मैथिली भवनको उदघाटन गरेका छन्। शुक्रबार उक्त भवनको उद्घाटन गर्दै सभापति देउवाले मैथिली लोक परमपराको संरक्षण स्थलको … पूरा पढ्नुहोस् »

यस वर्षको हज यात्रा सुरु

काठमाडौँ । यस वर्षको हज यात्रा सुरु भएको छ । जसमा १४ लाखभन्दा बढी मुस्लिमहरू साउदी अरबको पवित्र शहर मक्का पुगेका छन् । साउदी अधिकारीहरूले यस वार्षिक कार्यक्रमको लागि सुरक्षा … पूरा पढ्नुहोस् »