पशुपतिनाथमा बाला चतुर्दशी मेलाको तयारी अन्तिम चरणमा

काठमाण्डौं । प्रत्येक वर्ष मार्गशीर्षकृष्ण त्रयोदशीका दिन पशुपति क्षेत्रमा दिवङ्गत पितृको सद्गतिको कामना गर्र्दै मनाइने पशुपतिनाथ मेला आज लाग्दैछ । पितृका नाममा बत्ती बाल्न बिहानैदेखि पशुपति क्षेत्रमा भक्तजनको लर्को लाग्छ … पूरा पढ्नुहोस् »

आज पशुपतिनाथका नागमणि प्रदर्शन गरिँदै

काठमाडौँ । पशुपतिनाथको मणि मुकुट, कबज, एकमुखे रुद्राक्षलगायत प्राचीन सामग्रीको प्रदर्शन गरिँदै छ । पशुपति क्षेत्र विकास कोषले प्रत्येक वर्ष मार्गशीर्ष कृष्ण त्रयोदशी र मार्गशीर्ष कृष्ण आमावास्याका दिन नागमणि, मुकुट, … पूरा पढ्नुहोस् »

मौलाकाली केबलकार पुनः सञ्चालनमा

काठमाडौं । गत भदौ २४ मा भएको जेनजी आन्दोलनका क्रममा तोडफोड र आगजनीबाट बन्द भएको मौलाकाली केबलकार पुनः सञ्चालनमा आएको छ । जेनजी आन्दोलनबाट क्षति पुगेर बन्द भएको केबलकारको दुई … पूरा पढ्नुहोस् »

सबैभन्दा ठूलो धर्म भनेको मानव सेवा हो : अध्यक्ष ढकाल

काठमाडौं । मानव सेवा आश्रम बागलुङ शाखा भवन निर्माणका लागि आजदेखि बागुलङमा आयोजित श्रीमद भागवत ज्ञान महायज्ञको शुक्रबार उद्घाटन गर्दै नेपाल उद्योग वाणिज्य महासंघ अध्यक्ष चन्द्रप्रसाद ढकालले सबैभन्दा ठूलो धर्म … पूरा पढ्नुहोस् »

उदाउँदो सूर्यलाई अर्घ्य दिएसँगै छठ पर्व विधिवत् सम्पन्न

सूर्यदेवको श्रद्धा भक्तिपूर्वक पूजा आराधना गरी मनाइने छठपर्व आज बिहान उदाउँदो सूर्यलाई अघ्र्य दिएपछि सम्पन्न भएको छ । कात्तिक शुक्ल चौथी देखि सप्तमीसम्म विभिन्न विधिपूर्वक मनाइने छठ पर्वको पहिलो दिन … पूरा पढ्नुहोस् »

छठ पर्वले नेपालीको राष्ट्रिय एकतालाई थप सुदृढ बनाउनेछ : राष्ट्रपति पौडेल

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले छठ पर्वले नेपालीको राष्ट्रिय एकतालाई थप सुदृढ बनाउन प्रेरणा दिने विश्वास व्यक्त गरेका छन् । छठ पर्व–२०८२ को अवसरमा आज एक शुभकामना सन्देश जारी गर्दै … पूरा पढ्नुहोस् »

छठ पर्व : अस्ताउँदो सूर्यलाई विधिपूर्वक अर्घ्य

काठमाडौँ । कार्तिक शुक्ल षष्ठी अर्थात् छठ पर्वको मुख्य दिन आज साँझ अस्ताउँदो सूर्यलाई पूजा आराधना गरी विधिपूर्वक अर्घ्य दिइँदैछ । बिहानै स्नान गरी दिनभर निर्जल व्रत गरेका वर्तालुले बेलुकी … पूरा पढ्नुहोस् »

छठको दोस्रो दिन आज खरना

काठमाण्डौं । छठ पर्वको दोस्रो दिन बर्तालु खरना विधिको तयारी गर्दै छन् । शनिबार (कात्तिक ८) कात्तिक शुक्ल चतुर्थीमा नहाय खाय विधिबाट पर्व सुरु गरेका बर्तालु आज (कात्तिक ९) पञ्चमी … पूरा पढ्नुहोस् »

छठ पर्व आजदेखि सुरु, पहिलो दिन आज ‘नहाय, खाय’

काठमाण्डौं । सूर्यदेवको आराधना गरी चार दिनसम्म श्रद्धा र भक्तिपूर्वक मनाइने छठ पर्व आजदेखि विधिवत रूपमा सुरु भएको छ । पहिलो दिन आज ‘नहाय खाय’ मनाइँदैछ । आजको दिन ब्रतालुहरूले … पूरा पढ्नुहोस् »

कुन देशमा कति बजे छ भाइटीका

काठमाडौं । नेपालसहित नेपाली र नेपाली भाषी रहेका विश्वका अन्य देशमा पनि भाइटीका मनाइँदै छ । अन्तर्राष्ट्रिय पञ्चांग निर्णय समितिले विश्वका विभिन्न देशका लागि भाइटीकाको उत्तम साइत निर्धारण गरेको छ … पूरा पढ्नुहोस् »