आज गुरुङ समुदायले तमु ल्होसार पर्व मनाउँदै

काठमाडौं । गुरुङ समुदायले पुरानो वर्षलाई बिदाइ गरी नयाँ वर्षलाई स्वागत गरेर आज तमु ल्होसार पर्व मनाउँदैछन् । ल्हो को अर्थ ‘वर्ष’ र ‘सार’को अर्थ फेरिनु भएकाले वर्ष फेरिने दिनलाई … पूरा पढ्नुहोस् »

२५ वर्षदेखि थुनिएको सुन्धाराको निकास खोलियो

काठमाडौं । प्राचीनस्वरूपमा पुनःरुत्थान गर्ने योजनाअनुरूप काठमाडौं महानगरपालिकाले २५ वर्षदेखि थुनिएको सुन्धाराको निकास खोलेको छ । पाशुपत क्षेत्र जयवागीश्वरी मन्दिरसँगै रहेको सुन्धाराको बन्द पानीको निकास खोलिएको हो । यही पुस … पूरा पढ्नुहोस् »

आज ‘क्रिसमस डे’ मनाइँदै

काठमाडौँ । क्रिश्चियन धर्मका संस्थापक येशु ख्रीष्टको जन्मदिनको सम्झनामा आज सो धर्मावलम्बीहरूले ‘क्रिसमस डे’ मनाउँदैछन् । आजभन्दा दुई हजार २५ वर्षअघि डिसेम्बर २५ तारिखका दिन येशु ख्रीष्टको जन्म इजरायलको वेथलेहेममा … पूरा पढ्नुहोस् »

पशुपतिको शवदाह मेसिनको प्राविधिक जाँच गरी कागजात झिकाउन आदेश

काठमाण्डौं । पशुपतिको शवदाह मेसिन खरिदको भ्रष्टाचार मुद्दामा विशेष अदालतले खरिद गरिसकेका मेसिनको प्राविधिक जाँच र विभिन्न कागजात झिकाउन आदेश गरेको छ। बुधबार अदालतका अध्यक्ष रहेका न्यायाधीश सुदर्शनदेव भट्ट र … पूरा पढ्नुहोस् »

आजदेखि शुक्र ग्रह अस्त हुँदै

काठमाडौँ । शुक्र ग्रह शनिबार १२ बजेर ५५ मिनेट शुक्र ग्रह पूर्वमा अस्त हुँदैछ। अस्त भएको शुक्र माघ १५ गते बिहीबार रातको १ बजेर २९ मिनेटमा पश्चिममा उदय हुने पञ्चाङ्ग … पूरा पढ्नुहोस् »

आज उँधौली पर्व, यःमरि पुन्हि मनाइँदै

काठमाडौं । आज उँधौली पर्व, यःमरि पुन्हि र धान्यपूर्णिमा पर्व एकसाथ मनाइँदैछ भने देशैभरी सार्वजनिक बिदा समेत रहेको छ। उँधौली पर्व किराँत समुदायको मुख्य पर्व हो। आज किराँत समुदायले प्रकृतिप्रति … पूरा पढ्नुहोस् »

भेटी परिचालन गरेर गलेश्वरलाई उज्यालो बनाइयो

काठमाडौं । भक्तजनले चढाएको भेटीमार्फत भएको आम्दानी परिचालन गरेर म्याग्दीको बेनी नगरपालिका ९ स्थित धार्मिकस्थल गलेश्वर मन्दिर परिसरलाई रातिको समयमा पनि उज्यालो बनाइएको छ । गलेश्वर क्षेत्र विकास कोषले ‘हाइ … पूरा पढ्नुहोस् »

राम र सीताको पूजा गरी आज विवाह पञ्चमी मनाइँदै

काठमाडौं । त्रेतायुगमा मार्ग शीर्ष शुक्ल पञ्चमीका दिन सीता र रामको विवाह भएको सम्झनामा आज देशभर राम सीताको पूजा आराधना गरी विवाह पञ्चमी पर्व मनाइँदै छ ।मिथिलाको प्राचीन राजधानी जनकपुरधाममा … पूरा पढ्नुहोस् »

विवाहपञ्चमी महोत्सव, आज जानकीको टकोर, भोलि विवाह

जनकपुरधाम । सप्ताहव्यापी सीताराम विवाहपञ्चमी महोत्सवको पाँचौँ दिन आज जानकीको मटकोर मनाइँदै छ । आज दिउँसो जनकपुरधामस्थित धार्मिक तथा ऐतिहासिक गंगासागरमा परम्परागत रीति अनुसार जानकीको मटकोर गरिने कार्यक्रम गरिने जानकी … पूरा पढ्नुहोस् »

ताप्लेजुङको पाथीभरा मन्दिर क्षेत्रमा वर्षको पहिलो हिमपात

ताप्लेजुङस्थित प्रसिद्ध तीर्थस्थल पाथीभरा मन्दिर क्षेत्रमा यो वर्षको पहिलोपटक गए रातिदेखि हिमपात सुरु भएको छ । शुक्रबार दिउँसो सामान्य वर्षा भएसँगै साँझदेखि हिउँ परेको थियो । हल्का हिमपातसँगै पाथीभरा क्षेत्रमा … पूरा पढ्नुहोस् »