महान पर्व बडादशैं सुरु, आज घटस्थापना

काठमाडौं । नेपालीहरुको महान पर्व बडादशैं आजबाट सुरु भएको छ । आज पहिलो दिन घटस्थापना हो । आज घटस्थापनाको साइत बिहान ११ बजेर ४७ मिनेटमा रहेको पञ्चाङ्ग निर्णायक समितिले जनाएको … पूरा पढ्नुहोस् »

दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा

काठमाडौं । यस वर्षको दशैंको टीकाको उत्तम साइत कात्तिक ४ गते बिहान १०:२६ बजे रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ । विजया दशमीका दिन बिहान ८:४९ बजे देवी … पूरा पढ्नुहोस् »

आजबाट सोह्रश्राद्ध सुरु

काठमाडौं । हिन्दू परम्पराअनुसार आजदेखि पितृपक्ष अर्थात् सोह्रश्राद्ध सुरु भएको छ । आश्विन कृष्ण प्रतिपदादेखि आश्विन शुक्ल प्रतिपदासम्म कायम रहने पितृपक्षमा आफ्ना दिवङ्गत पितृको तिथिमा तर्पण, सिदादान तथा पिण्डदान गर्ने … पूरा पढ्नुहोस् »

इन्द्रजात्रा औपचारिक रूपमा सुरु

काठमाडौं । काठमाडौंमा मनाइने प्रमुख सांस्कृतिक पर्व इन्द्रजात्रा आजदेखि औपचारिक रूपमा सुरु भएको छ । इन्द्रजात्राको सुरुआतसँगै हनुमानढोका दरबार क्षेत्रस्थित कालभैरवअगाडि विधिपूर्वक इन्द्रध्वजसहितको लिंगो ठड्याइएको छ । इन्द्रजात्राको मुख्य सुरुआती … पूरा पढ्नुहोस् »

जात्रालाई निरन्तरता दिन वीरेन्द्रभक्तले पाँचौँपटक जिब्रो छेड्ने

भक्तपुर । मध्यपुरथिमि नगरपालिका–४ बालकुमारी निवासी ३९ वर्षीय वीरेन्द्रभक्त गजू श्रेष्ठले यस वर्ष पनि जिब्रो छेड्ने भएका छन् । पाँचौँपटक जिब्रो छेडेर लोपोन्मुख अवस्थामा पुगिसकेको जात्रा एवं परम्परालाई जीवन्त राख्न … पूरा पढ्नुहोस् »

आज विश्वकर्मा पूजा मनाइँदै

काठमाडौं । आज विश्वकर्मा पूजा मनाइँदैछ । हरेक वर्ष कन्या संक्रान्तिको दिन विश्वकर्मा पूजा गरिन्छ । यो दिन भगवान विश्वकर्माको जन्म भएको थियो यसैले यस दिनलाई विश्वकर्मा जयन्ती पनि भनिन्छ … पूरा पढ्नुहोस् »

हरितालिका तिज आज महादेवको पूजा गरी मनाइँदै

काठमाडौं । भाद्र शुक्ल तृतीयाका दिन मनाइने हरितालिका तिज पर्व आज महादेवको पूजा आराधना गरी मनाइँदै छ । भाद्र शुक्ल तृतीयामा व्रत बसी शिव पार्वतीको पूजा, उपासना गरेमा पारिवारिक सुख, … पूरा पढ्नुहोस् »

तिजमा पशुपतिका चारै ढोका बिहान ३ बजेदेखि खुला

काठमाडौं । हरितालिका तिज पर्वका अवसरमा पशुपतिनाथ मन्दिरका चारै ढोका बिहान ३ बजेदेखि खुला गरिने भएको छ । तिजका दिन भदौ २९ गते भक्तजनका निम्ति विशेष पूजा तथा दर्शनको व्यवस्था … पूरा पढ्नुहोस् »

नेपाली चलचित्र ‘कार्की साइँला’ असोज २ गते प्रदर्शन हुने नेपालीपन बोकेको आशा लाग्दो चलचित्र बनेको छ

-सीरा अगस्त्य (सीताराम ढुङ्गेल) कठमाण्डौ । नेपाली कथानक चलचित्र ‘कार्की साइँला’को  ट्रेलर भाद्र २३ गते सार्वजनिक भएको छ। कार्की साइँला चलचित्रमा मौलिक नेपाली गाउँले गरिब भरियाको  कथा, बोकेको एउटा सामाजिक … पूरा पढ्नुहोस् »

आज भाद्र कुशे औंशी अर्थात् बाबुको मुख हेर्ने दिन

काठमाडौँ । बाबुको मुख हेर्ने दिनलाई नेपाली संस्कृतिमा महत्त्वपूर्ण पर्वका रूपमा मनाइन्छ । जुन हरेक वर्षको भाद्र कृष्ण औँसी अर्थात् कुशे औँसीका दिन पर्दछ । यस दिनलाई पितृ दिवश  वा गोकर्णे … पूरा पढ्नुहोस् »