विश्व हिन्दु इकोनोमिक फोरम नेपाल २०२७ सफल बनाउन महासंघ र डब्लुएचईएफबीच सम्झौता

काठमाडौं। नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) र विश्व हिन्दू आर्थिक मञ्च (डब्लुएचईएफ)बीच नेपालमा सन् २०२७ मा आयोजना हुने विश्व हिन्दू आर्थिक मञ्चको सम्मेलन सहकार्यसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको छ। सम्झौता पत्रमा … पूरा पढ्नुहोस् »