निरन्तरको वर्षाले नवदुर्गाको प्रसाद र आशीर्वाद थाप्न जानेलाई समस्या

काठमाडौँ । नवदुर्गाको प्रसाद लगाउन मान्यजनका घरमा जान चाहनेहरु निरन्तरको वर्षाले समस्यामा परेका छन् । विजयादशमीका दिन बुधबार दिउँसो केही समय वर्षा रोकिए पनि बेलुकीदेखि निरन्तर वर्षा भएपछि टाढा टाढा … पूरा पढ्नुहोस् »

दशैँमा पनि आएन भत्ता

काठमाडौँ । बागलुङमा सामाजिक सुरक्षा भत्ता पाउने लक्षित समूहले समयमै नपाउँदा दशैँमा पनि हात रित्तै भएको छ । स्थानीय तहमार्फत वितरण हुने सामाजिक सुरक्षा भत्ता बागलुङका अधिकांश वडामा वितरण भएको … पूरा पढ्नुहोस् »

खसीबोका बिक्री नहुँदा किसानको चाडबाड खल्लो

बेदकोट । कञ्चनपुरको सदरमुकाम महेन्द्रनगर बजारमा नजिकै अहिले खसी बोकाको बथान छ । त्यही बथानमा खसी बोकाको रेखदेख गरिरहेका भेटिनुहुन्छ– ६९ वर्षीय वृद्ध मानसिंह बोहरा । शिरमा नेपाली ढाका टोपीले … पूरा पढ्नुहोस् »

कङ्कालिनी भगवती मन्दिरमा छ सय ६९ राँगाको बलि चढाइयो

काठमाडौँ । सप्तरीको भारदहस्थित कङ्कालिनी भगवती मन्दिरमा बडादशैँको महानवमीका दिन पशु बलिअन्तर्गत छ सय ६९ राँगाको बलि चढाइएको छ । पूर्व–पश्चिम राजमार्गसँगै जोडिएको सप्तरीको हनुमाननगर कङ्कालनी नगरपालिका–१ भारदह गाउँमा अवस्थित … पूरा पढ्नुहोस् »

दशैँलाई देखावटी, खर्चिलो र भड्किलो नबनाउन उपराष्ट्रपतिको आग्रह

काठमाडौँ । उपराष्ट्रपति नन्दबहादुर पुनले दशैँलाई देखावटी, खर्चिलो र भड्किलो नबनाउन आग्रह गर्नुभएको छ । बडादशैँ २०७९ को अवसरमा आज शुभकामना दिँदै उनले दशैँले नेपालीहरुका बीच आपसी सद्भाव, सहिष्णुता, भाइचारा … पूरा पढ्नुहोस् »

आज बडादशैँको १० औँ दिन विजया दशमी : विधिपूर्वक देवी विसर्जन गरिँदै, टीकाको तयारी

काठमाडौँ । नवरात्रको नौ दिनसम्म विधिपूर्वक नवदुर्गाको पूजा आराधना गरिएको दशैँ घर वा पूजा कोठामा आज विजयादशमीका दिन बिहान देवी विसर्जन गरिँदै छ । दुर्गापक्षको मुख्य दिन आज मान्यजनको हातबाट … पूरा पढ्नुहोस् »

गरिबका लागि दशैँ होइन दशा हो !

कुनै एउटा ठाउँमा सुन्दर गाउँ थियो । त्यस गाउँमा लगभग २० घरहरु थिए । राजाराम गरेको एउटा असल मान्छे त्यही गाउँमा बस्दै आएका थिए । उनको एउटा सानो परिवार थियो … पूरा पढ्नुहोस् »

राँगोको मार हान्न तीन लाख १५ हजारको बोलकबोल !

काठमाडौँ । म्याग्दीको रघुगङ्गा गाउँपालिका–२ को भगवती कोत मन्दिरमा आज नवमीका दिन बलि चढाइने सरकारी राँगोको मार हान्न (काट्न) रु तीन लाखको बोलकबोल भएको छ । सोमबार भएको कालरात्रिमा खुला … पूरा पढ्नुहोस् »

ज्याला नपाउँदा मजदुरले दशैँ मनाउन पाएनन्

काठमाडौँ । बडादशैँको उमङ्ग र उत्साह यतिबेला सबैतिर छ । यो पर्व मनाउन सबै आ आफ्नो शक्ति र गच्छेअनुसार चाँजोपाँजो मिलाउन व्यस्त छन् तर कैलालीको चुरे गाउँपालिका क्षेत्रको सडकमा कामगर्ने … पूरा पढ्नुहोस् »

‘डालो र नाङ्लो बुनेर मात्र के गर्नु, बिक्रीनै हुँदैन’

काठमाडौँ । सोमबार साँझतिर पश्चिम बागलुङको बुर्तिबाङ बजारमा डालो आयो, डालो आयो ! मिलाएर राख्नुस् भन्दै बजार डुली रहेका थिए दुई युवा । युवाले निकै ठूलो भारी बोकेका थिए । … पूरा पढ्नुहोस् »