काभ्रेका पर्यटकीय क्षेत्र भरिभराउ

धुलिखेल । नयाँ वर्षको आगमनसँगै विभिन्न क्षेत्रबाट रमाइलो र आनन्द लिनका लागि घुम्न आउने आन्तरिक तथा बाह्य पर्यटकको सङ्ख्याले यहाँका पर्यटकीयस्थलमा घुइँचो लागेको छ । काभ्रेपलाञ्चोकका पर्यटकीयस्थल धुलिखेलको देवीस्थानडाँडा, नमोबुद्ध, … पूरा पढ्नुहोस् »

सगरमाथा आरोहणमा यसपटक सर्वाधिक आरोही

वसन्त ऋतु पर्वतारोहणका लागि उपयुक्त मौसम मानिन्छ ।हरेक वर्ष यस याममा सर्वोच्च शिखर सगरमाथा (८८४८.८६ मिटर) सहितका हिमाल तथा पिक आरोहणका लागि उल्लेख्य सङ्ख्यामा स्वदेशी तथा विदेशी आरोही आउँछन् । … पूरा पढ्नुहोस् »

नयाँ बर्षको पहिलो दिन वाग्मतीको शिर वाग्द्वारमा स्नान गर्नेको भीड

नयाँ बर्षको सूर्याेदयसँगै मानिसको भीड शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्जको प्राकृतिक मनमोहकतातर्फ अघि बढिरहेको छ । यही निकुञ्जको बीचमा रहेको राजधानीको सभ्यताको स्रोत वाग्मतीको उद्गमस्थल वाग्द्वारमा प्रत्येक वर्ष वैशाख १ गतेका … पूरा पढ्नुहोस् »

नयाँ वर्ष मनाउन म्याग्दी र मुस्ताङका पर्यटकीय क्षेत्रमा भीड

काठमाडौँ । आज नयाँ वर्ष २०७९ को पहिलो दिन । म्याग्दी र मुस्ताङका पर्यटकीय तथा धार्मिकस्थलमा बुधबारदेखि नै आन्तरिक तथा बाह्य पर्यटक र भक्तजनको भीड लागेको छ । नयाँ वर्ष … पूरा पढ्नुहोस् »

मन्त्री आलेद्वारा हिमाल आरोही लामालाई बिदाइ

काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले कञ्चनजङ्घा हिमाल आरोहण गर्न लागेकी काभ्रे रोशी गाउँपालिका–१ भिमखोलीकी ३२ वर्षीया शर्मिला लामालाई बिदाइ गरेका छन् । मन्त्रालयमा आयोजित कार्यक्रममा उनले … पूरा पढ्नुहोस् »

युनियन लाइफ इन्स्योरेन्सको साधारणसभा बैशाख २३ मा गर्ने

काठमाडौँ । युनियन लाइफ इन्स्योरेन्स कम्पनीले २०७९ बैशाख २३ गते वार्षिक साधारण सभा आव्हान गरेको छ । कम्पनीले सो दिन बिहान साढे १० बजे रुपन्देहीको भैरहवास्थित टाइगर प्लोस रिसोर्टमा आफ्नो … पूरा पढ्नुहोस् »

पाथीभरा मन्दिर पुग्ने सडक कालोपत्र गर्न थालियो

काठमाडौ । ताप्लेजुङको प्रसिद्ध तीर्थस्थल पाथीभरा मन्दिर पुग्ने सडक कालोपत्र गर्न थालिएको छ । बर्खा याममा हिलाम्मे र हिउँदमा धुलाम्मे हुने पाथीभरा सडक कालोपत्र गन गत सातादेखि सुरु भएको हो … पूरा पढ्नुहोस् »

अन्नपूर्ण पदमार्गमा बाह्य पर्यटकको सङ्ख्या बढ्दै

काठमाडौँ । पछिल्लो समय अन्नपूर्ण पदमार्गमा पदयात्रा गर्ने बाह्य पर्यटकको सङ्ख्या बढ्दै गएको छ । पर्यटककको सङ्ख्यामा वृद्धि भएपछि पर्यटन व्यवसायी उत्साहित भएका छन् । कोरोना भाइरस र बाढीपहिरोको वितण्डापछि … पूरा पढ्नुहोस् »

पर्यटन प्रवद्र्धन गर्न धनगढीमा ‘फारवेस्ट ट्राभल मार्ट’

काठमाडौँ । सुदूरपश्चिम प्रदेशको पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले धनगढीमा आजदेखि ‘फारवेस्ट ट्राभल मार्ट’ सुरु भएको छ । नेपाल पर्यटन बोर्डको प्रवद्र्धनात्मक सहयोग तथा धनगढी उपमहानगरपालिका र नेपाल एशोसियसन अफ टुर … पूरा पढ्नुहोस् »

स्वास्थ्य बीमामा सहयोग

काठमाडौँ । ६५औँ राष्ट्रिय सहकारी दिवसका अवसरमा म्याग्दी सदरमुकाम बेनीमा रहेको दिदीबहिनी बचत तथा ऋण सहकारी संस्था लिमिटेडले मुठ्ठीदान सहयोग गरेको छ । सहकारीले सञ्चालन गरेको मुठ्ठीदान अभियानमार्फत बेनी नगरपालिकाका … पूरा पढ्नुहोस् »