प्रधानमन्त्री ओली र रुसका राष्ट्रपति पुटिनबीच भेटवार्ता हुने

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली र रुसका राष्ट्रपति भ्लादिमिर पुटिनबीच भेटवार्ता हुने भएको छ। पाँच दिने चीन भ्रमणमा रहेका प्रधानमन्त्री ओलीले भोलि (सोमबार) रुसका राष्ट्रपति पुटिनसँग द्विपक्षीय भेटवार्ता हुने … पूरा पढ्नुहोस् »

झलनाथ–घनश्याम पक्षीय नेताहरू छलफलमा

काठमाडौं । नेकपा एकीकृत समाजवादीको झलनाथ–घनश्याम पक्षीय नेताहरूको बैठक जारी छ । नयाँ बानेश्वरस्थित बानेश्वर क्याम्पसमा सो समूहका नेताहरूको छलफल चलिरहेको हो ।पार्टीको आगामी केन्द्रीय कमिटी, स्थायी कमिटी लगायतका बैठकहरूको … पूरा पढ्नुहोस् »

प्रधानमन्त्री ओली र भियतनामका प्रधानमन्त्री चिङबीच भेटवार्ता

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र भियतनामका प्रधानमन्त्री फाम मिन चिङबीच भेटवार्ता भएको छ । सांघाई कोअपरेसन अर्गनाइजेसन (एससीओ) को शिखर सम्मेलनको क्रममा चीन भ्रमणमा रहेका प्रधानमन्त्री ओली र … पूरा पढ्नुहोस् »

भिजिट भिसा प्रकरणबारे आयोग गठन नगरे सडक आन्दोलनमा जाने चेतावनी

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले सरकारले भिजिट भिसा प्रकरण छानबिनका लागि उच्चस्तरीय आयोग गठन नगरे आफूहरू सडक आन्दोलनमा जान बाध्य हुने चेतावनी दिएका छन् । … पूरा पढ्नुहोस् »

कार्यकर्तासँग भेटवार्ता गर्न विद्या भण्डारी बारामा

काठमाडौँ । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले बाराका नेता(कार्यकर्ताहरुसँग भेटवार्ता गरिरहेकी छन् । वीरगञ्ज उद्योग वाणिज्य संघको कार्यक्रममा भाग लिन भण्डारी मधेश झरेकी हुन् । हिजै संघको कार्यक्रम सकिए पनि भण्डारी भोलिसम्म … पूरा पढ्नुहोस् »

रास्वपाका आकांक्षाहरू सभापति भेट्न नख्खुमा

काठमाडौं । रुपन्देही-३ को उपनिर्वाचनका लागि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का आकांक्षाहरूले पार्टी सभापति रवि लामिछानेलाई भेट्न गएका छन् । आज रास्वपाले आफ्नो उम्मेदवार घोषणा गर्दै छ । पार्टीले उम्मेदवार … पूरा पढ्नुहोस् »

प्रधानमन्त्री ओलीले गरे चाउ संग्राहालयको अवलोकन

थियानजिन । प्रधानमन्त्री केपी शर्मा ओलीले चीनको थियानजिनस्थितमा पुगेर चीनका पूर्व प्रधानमन्त्री चाउ इनलाइको स्मृतिमा बनेको सङ्ग्राहालयको अवलोकन गरेका छन्। प्रधानमन्त्रीको निजी सचिवालयका अनुसार आइतबार बिहान चाउ इन्लाई र तेङ … पूरा पढ्नुहोस् »

रास्वपाले आज रुपन्देही-३ मा हुने उपनिर्वाचनको उम्मेदवार घोषणा गर्ने

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आज रुपन्देही-३ मा हुने उपनिर्वाचनको उम्मेदवार घोषणा गर्ने भएको छ। रास्वपाले आगामी कात्तिक १७ गते हुने उपनिर्वाचनका लागि आफ्नो उम्मेदवार घोषणा गर्ने लागेका हुन् ।  … पूरा पढ्नुहोस् »

प्रधानमन्त्री ओलीद्वारा धान उत्पादन विशेष क्षेत्रको अवलोकन

काठमाडौँ । चीनको तियानजिनमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले जिनान जिल्लाको सिआओझानस्थित धान उत्पादन विशेष क्षेत्रको अवलोकन भ्रमण गरेका छन् । शांघाई सहयोग संगठन (एससिओ)को शिखर सम्मेलनका लागि चीनको थियानजिनमा … पूरा पढ्नुहोस् »

रास्वपाले रुपन्देही–३ मा आज उमेदवार घोषणा गर्दै

काठमाडौं । प्रतिपक्ष दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले रुपन्देही क्षेत्र नम्बर–३ मा आउँदो कात्तिक १७ गते हुने उपनिर्वाचनका निम्ति आज उमेदवार घोषणा गर्ने भएको छ । यस दिन काठमाडौंको वनस्थलीस्थित … पूरा पढ्नुहोस् »