प्रधानमन्त्री ओलीले आज प्रतिनिधिसभा बैठकमा सम्बोधन गर्ने

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आज प्रतिनिधिसभा बैठकमा सम्बोधन गर्ने भएका छन् । शनिबार चीन भ्रमणमा जान लागेका प्रधानमन्त्री ओलीले सो जानकारी गराउन संसदमा सम्बोधन गर्ने भएका हुन् । … पूरा पढ्नुहोस् »

उखु किसानको आन्दोलनप्रति संवेदनशील बन्न आग्रह

काठमाडौँ । जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले प्रधानमन्त्री केपी शर्मा ओलीलाई उखु किसानको आन्दोलनप्रति संवेदनशील बन्न आग्रह गरेका छन् । आज बिहीबार उखु किसानको आन्दोलनप्रति ऐक्यबद्धता जनाउँदै उनले … पूरा पढ्नुहोस् »

छलफलबाट उखु किसानका माग सम्बोधन गर्नुपर्छ: महामन्त्री थापा

महेन्द्रनगर । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले उखु किसानका माग सम्बोधन गरी समस्याको दीर्घकालीन समाधानका लागि सरकारले सरोकार भएका निकायसँग छलफल गर्नुपर्ने बताएका छन् । आज जनकपुरधाम विमानस्थलमा संक्षिप्त कुराकानी … पूरा पढ्नुहोस् »

प्रधानमन्त्री ओलीले भोली संसदमा सम्बोधन गर्ने

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार बस्ने प्रतिनिधिसभा बैठकमा सम्बोधन गर्ने भएका छन्। बिहीबार सिंहदरबारमा प्रमुख दलका प्रमुख सचेतकसंग छलफल गर्दै सभामुख देवराज घिमिरेले सदनमा प्रधानमन्त्रीको सम्बोधनबारे जानकारी गराएका … पूरा पढ्नुहोस् »

कमजोर कूटनीतिले निम्त्याएको सङ्कट

दक्षिण पूर्व एसियाको सबभन्दा पुरानो देश नेपाल अहिले अस्तित्वको सङ्कटमा पर्दै गएको छ । स्वार्थी, कमजोर र अदूरदर्शी नेतृत्वका कारण यो अवस्था आएको कुरामा शङ्का गर्ने ठाउँ छैन । पोस्ट … पूरा पढ्नुहोस् »

‘सीमा समस्या आपसी संवाद र सहमतिका आधारमा समाधान गर्नुपर्छ’

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कालापानी–लिपुलेकलगायतका सीमा समस्या आपसी संवाद र सहमतिका आधारमा समाधान गर्नुपर्ने बताएका छन् । आज विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै पूर्वप्रधानमन्त्रीसमेत … पूरा पढ्नुहोस् »

मुलुक निर्माणको अबको बाटो र राजनीतिक दलले खेल्नै पर्ने भूमिका

१) नेपालको पृष्ठभूमि काठमाडौँ । नेपाल मुलुक आजको मुलुक होइन । स्कन्द पुराणको हिमवत् खण्डको अध्याय बहत्तरमा “सत्य सत्यवती यत्र त्रेतायांच तपोवनम्, द्वापरे मुक्ति सोपानाम् च कलौ नेपालीका पुरी” भनी … पूरा पढ्नुहोस् »

नवनिर्वाचित सभापति ईश्वरीदेवी न्यौपानेले लिइन पद तथा गोपनीयताको शपथ

काठमाडौँ । सभामुख देवराज घिमिरेले राज्य व्यवस्था तथा सुशासन समितिका नवनिर्वाचित सभापति ईश्वरीदेवी न्यौपानेलाई पद तथा गोपनीयताको शपथ दिलाएका छन् । सिंहदरवारस्थित संघीय संसद् सचिवालयमा आज आयोजित शपथ ग्रहण कार्यक्रममा … पूरा पढ्नुहोस् »

संविधान संशोधनको बहस ठिक दिशामा अगाडि बढेन- सन्तोष परियार

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्रमुख सचेतक सन्तोष परियारले संविधान संशोधनको बहस ठिक दिशामा अगाडि नबढेको भन्दै चिन्ता व्यक्त गरेका छन् । आज (बुधबार) काठमाडौँमा आयोजित ‘संविधान कार्यान्वयनको … पूरा पढ्नुहोस् »

एमालेका केन्द्रीय सदस्य ऐन महर पक्राउ

काठमाडौं । नेकपा एमालेका केन्द्रीय सदस्य ऐन महर पक्राउ परेका छन् । विद्युतीय अपराधको उजुरीका आधारमा बुधबार जिल्ला अदालत, काठमाडौंले महरविरुद्ध पक्राउ पुर्जी जारी गरेको थियो । पक्राउ परेका महरमाथि … पूरा पढ्नुहोस् »