रुपन्देही–३ उपनिर्वाचनमा कांग्रेसको आकांक्षी को–को ?

काठमाडौँ । आगामी कात्तिक १७ गते रुपन्देही–३ मा हुने प्रतिनिधिसभा सदस्य उपनिर्वाचनका सन्दर्भमा आवश्यक तयारीका लागि नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्मा भदौ १ गते रुपन्देही गए । शर्माले त्यहाँ रहँदा … पूरा पढ्नुहोस् »

‘हामी समाजवादको यात्रातर्फ जाँदैछौं भने यसको मूल आधार उत्पादन हो’

काठमाडौँ । नेकपा माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीलाई समाजवादतर्फ रुपान्तरण गर्ने आधार उत्पादन सघर्ष हुने बताएका छन् । आज पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा सम्पन्न आर्थिक उत्पादन विभागको पहिलो … पूरा पढ्नुहोस् »

माओवादी केन्द्रको पदाधिकारी बैठक बस्दै

काठमाडौं । नेकपा माओवादी केन्द्रले पदाधिकारी बैठक बोलाएको छ । उपमहासचिव हरिबोल गजुरेलका अनुसार आज दिउँसो २ बजे पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बस्नेगरी बैठक बोलाइएको हो । बैठकमा पछिल्लो स्थानीय … पूरा पढ्नुहोस् »

भूमि विधेयकविरुद्ध जसपा नेपालद्वारा देशव्यापी विरोध प्रदर्शनको घोषणा

काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) नेपालले सरकारले ल्याउन लागेको भूमि सम्बन्धी विधेयकलाई मुलुक र जनताको हित विपरीत रहेको भन्दै कडा प्रतिकार गर्ने घोषणा गरेको छ । जसपाले उक्त विधेयक … पूरा पढ्नुहोस् »

तपाईंले छोड्दैमा गर्ल्यामगुर्लुम जाने के हो ? : डा. रिजाल

काठमाडौँ । शनिबार काठमाडौँमा आयोजित एक कार्यक्रममा बोल्दै नेपाली कांग्रेसका नेता डा. मिनेन्द्र रिजालले नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई लक्षित गर्दै ‘राजनीति छोड्दा गर्ल्यामगुर्लुम हुने के … पूरा पढ्नुहोस् »

दुई-दुई पटक राष्ट्रपति भएको व्यक्तिले पार्टीमा समस्या खडा गर्छ भन्ने मैले कल्पना गरिएको थिएन : प्रधानमन्त्री ओली

काठमाण्डौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीले दुई पटक राष्ट्रपति बनाएको व्यक्ति फर्केर पार्टीमै समस्या खडा गर्छ भनेर कल्पनासमेत नगरिएको बताएका छन्। नेकपा (एमाले) का अध्यक्षसमेत रहेका ओलीले पूर्वराष्ट्रपति विद्यादेवी … पूरा पढ्नुहोस् »

कर्मचारीलाई झुक्याएर रसिद काट्दैमा सदस्यता कायम हुँदैन

काठमाडौँ । नेकपा (एमाले) का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले पुर्वराष्ट्रपति विद्यादेवी भण्डारीप्रति टिप्पणी गर्दै कर्मचारीलाई झुक्याएर रसिद काट्दैमा सदस्यता कायम नहुने बताएका छन् । आज शुक्रबार च्यासलस्थित पार्टी … पूरा पढ्नुहोस् »

नागरिकता विधेयक राष्ट्रियसभाबाट सर्वसम्मत पारित

काठमाडौं । नेपाल नागरिकता (दोस्रो संशोधन) विधेयक राष्ट्रियसभाबाट सर्वसम्मत पारित भएको छ । आज (शुक्रबार) बसेको सभाको बैठकले विधेयक पारित गरेको हो । प्रतिनिध सभाबाट पारित भएर गएको विधेयक अब … पूरा पढ्नुहोस् »

पक्राउ परेका रास्वपा नेता निलम्बित

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले बागमती प्रदेश प्रशिक्षण विभागका हरि प्रसाद कँडेललाई निलम्बन गरेको छ । कँडेललाई नक्कली शैक्षिक प्रमाण पत्र छपाईमा संलग्न रहेको अर्प्मा रूपन्देही जिल्ला प्रहरीले … पूरा पढ्नुहोस् »

भूमि विधेयक प्रतिनिधिसभामा पेस

काठमाडौं । कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिबाट बिहीबार फरकमतसहित पारित ‘भूमिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयकसम्बन्धी समितिको प्रतिवेदन, २०८२’ प्रतिनिधिसभामा पेस भएको छ ।  समिति सभापति कुसुमदेवी थापाले … पूरा पढ्नुहोस् »