रविमाथि सरकारले राजनीतिक पूर्वाग्रह राख्यो- उपमहासचिव वर्षमान पुन

काठमाडौँ । नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन ‘अनन्त’ले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेमाथि सरकारले राजनीतिक पूर्वाग्रह राखेको बताएका छन् । सोमबार प्युठानको जुम्रीमा सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पुनले अनुसन्धान … पूरा पढ्नुहोस् »

एमालेबाट निष्कासित भएका भीम रावलले पत्रकार सम्मेलन गर्ने

काठमाडौँ । एमालेबाट निष्कासित भएका डा.भीम रावलले पत्रकार सम्मेलन गर्ने तयारी गरेका छन् । एमालेबाट निष्कासित भएपछि रावलले पहिलोपटक आगामी कार्य योजनाबारे जानकारी दिन बुधवार दिउँसो १ बजे पत्रकार सम्मेलन … पूरा पढ्नुहोस् »

नयाँ पार्टी खोल्ने तयारीमा रहेका रावलले गरे सुदूरपश्चिमका विभिन्न नेताहरूसँग छलफल

काठमाडौं । नेकपा एमालेबाट निस्कासित भएपछि डा.भीम रावलले नयाँ पार्टी खोल्ने तयारी गरेका छन् । नयाँ पार्टी खोल्ने तयारीमा रहेका रावलले सुदूरपश्चिमका विभिन्न पार्टीका नेताहरूसँग छलफल गरिरहेका छन् । जस … पूरा पढ्नुहोस् »

नेपाल र चीनका विश्वविद्यालयबीच सहकार्य सम्झौता

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा लुम्बिनी बौद्ध विश्वविद्यालय र चीनको बेइजिङ भाषा तथा संस्कृति विश्वविद्यालयबीच सहकार्य सम्झौता भएको छ । प्रधानमन्त्री निवास, बालुवाटारमा आज भएको कार्यक्रममा लुम्बिनी बौद्ध … पूरा पढ्नुहोस् »

अमेरिकी पूर्वराष्ट्रपति कार्टरको निधनप्रति मन्त्री राणाद्वारा दुःख व्यक्त

काठमाडौं । परराष्ट्रमन्त्री डा. आरजु राणाले अमेरिकाका पूर्वराष्ट्रपति जिमी कार्टरको निधनप्रति दुःख व्यक्त गरेकी छिन् । मन्त्री राणाले नेपाल सरकार र नेपाली जनताको तर्फबाट कार्टरको निधनमा दुःख व्यक्त गर्दै कार्टरले … पूरा पढ्नुहोस् »

ओली नेतृत्वको सरकार ढल्छ भन्ने हल्लामा सत्यता नभएको पोखरेलको दाबी

दाङ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकार ढल्छ भन्ने हल्लामा कुनै सत्यता नभएको बताएका छन् । सोमबार एमाले प्रचार तथा प्रकाशन विभाग दाङले घोराहीमा … पूरा पढ्नुहोस् »

संस्कृति र संस्कारको संरक्षण राज्यको दायित्व : अध्यक्ष दाहाल

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संविधानको प्रभावकारी कार्यान्वयन, राष्ट्रिय एकताको सुदृढीकरण, सुशासन, सामाजिक न्याय र आर्थिक समृद्धिको दिशामा अघि बढ्नु आजको राष्ट्रिय आवश्यकता … पूरा पढ्नुहोस् »

ल्होसारले बन्धुत्वको भावना मजबुत बनाउँछ : सभापति देउवा

काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले तमु (गुरुङ) जातिको महान् पर्व “तमु ल्होसार” को उपलक्ष्यमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण दिदीबहिनी तथा दाजुभाइमा शुभकामना दिएका छन् । तमु जातिको … पूरा पढ्नुहोस् »

काठमाडौँ महानगरपालिकाले आफ्नो पहिलो मेयर पीएल सिंहको शालिक बनाउने

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले आफ्नो पहिलो मेयर पीएल सिंहको शालिक बनाउने भएको छ । महानगरपालिकाको १६ औँ अधिवेशनमा प्रमुख बालेन साहले पीएल सिंहको पूर्ण कदको शालिक राष्ट्रिय सभागृह परिसरमा निर्माण … पूरा पढ्नुहोस् »

संबिधान संशोधनको विषयमा सक्रियतापूर्वक काम भइरहेको छ- शेखर कोइराला

काठमाडौँ । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले राजनीतिक स्थायित्वका निम्ति नेपाली कांग्रेस र नेकपा एमालेको गठबन्धन सरकार बनेको बताएका छन् । आइतबार बिहान जनकपुरमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै नेता कोइरालाले … पूरा पढ्नुहोस् »