गाउँमै कृषि कर्मबाट मासिक डेढ लाख आम्दानी

गल्याङ । हरिनास गाउँपालिका–५ समन्तेका ३८ वर्षीय रेसबहादुर क्षेत्रीले गाउँमा बाख्रापालक किसानको परिचय स्थापित गरेका छन् । विसं २०७४ मा वडा सदस्य भएर जनताको सेवा गरेका क्षेत्रीले त्यसको तीन वर्ष … पूरा पढ्नुहोस् »

नमूना बन्यो माछापुच्छ्रेको चक्लाबन्दी खेती

कास्की । माछापुच्छ्रे गाउँपालिका–३ घाचोकमा चक्लाबन्दीमार्फत गरिएको सामूहिक खेती कृषि क्षेत्रमा नमूना बनेको छ । गण्डकी प्रदेश सरकारले चार वर्षअघि घाचोकस्थित सिरानखेतबाट प्रदेशमा पहिलोपटक जमिन चक्लाबन्दी कार्यक्रम सुरु गरेको थियो … पूरा पढ्नुहोस् »

पर्यटकको मन लोभ्याउँने भोजपुरको महभिर झरना

भोजपुर । भोजपुरको टेम्कमैयुङ गाउँपालिकामा पर्ने महभिर झरना पर्यटकको गन्तव्य बन्न थालेको छ । आन्तरिक तथा बाह्य पर्यटकलाई लक्षित गरेर संरक्षण तथा विकासको काम गरिएसँगै यो स्थान पर्यटकको आकर्षक गन्तव्यका … पूरा पढ्नुहोस् »

निर्दोष हत्या शहिद दिवान सिंह राई स्मृति दिवश

जन्म प्रदत्त मृत्यु छ तिमिसित मर्नेपर्छ तिमिले तर कसरि मर्नु पर्छ ? इतिहाससँग गएर सोधशहिद दिवान सिंह राईलोकतन्त्रका हत्यारा निरंकुश राजा महेन्द्रको मृत्यु २०१८ माघ १७ गते भएपछि वेलायत जस्तो … पूरा पढ्नुहोस् »

श्रीकृष्ण जन्माष्टमी: धार्मिक महत्त्व, परम्परा, र श्रीकृष्ण भक्तहरुका लागि महा उत्सवको दिन (भिडियो)

श्रीकृष्ण जन्माष्टमी हिन्दु धर्ममा अत्यन्त पवित्र र महत्त्वपूर्ण पर्व हो, जुन भगवान् श्रीकृष्णको जन्मको उत्सवका रूपमा मनाइन्छ । श्रीकृष्णलाई भगवान् विष्णुको आठौँ अवतार मानिन्छ, र उहाँलाई अधर्मको नाश गर्न र … पूरा पढ्नुहोस् »

लगानी बिना नै लोभलाग्दो आम्दानी

सर्लाही । पर्याप्त पोषणतत्व भएको निगुरोलाई गृहिणीहरू स्वादिलो तरकारी र अचारको सूचीमा राख्ने गरेका छन् । हाम्रो देशमा निगुरोको अचार नखाने विरलै होलान् । निगुरो पाइने याममा प्रायः गृहिणीले हाटबजारमा … पूरा पढ्नुहोस् »

२५ वर्ष अघिको ‘सत्याग्रह’

पच्चीस वर्ष पूरा गरेर २६ वर्ष लागेको छ ‘सत्याग्रह’, अर्थात् पूर्ण जवान भएको छ । यसबीच केही वर्ष थकाइ मारे पनि यसका करीब ८,००० पृष्ठ छापिइसकेका छन् । एउटै विचार, … पूरा पढ्नुहोस् »

मकैको चटपटे बेचेर आत्मनिर्भर बन्दै सारती

घोराही । मकैबाट पनि चटपटे बनाइन्छ भन्दा आश्चर्य लाग्न सक्छ । देशका अधिकांश स्थानमा भुटेका चना, भुजा, चाउचाउलगायत खाद्यपदार्थ मिसाएर बनाइने चना चटपटे मकैबाट पनि तयार गर्न सकिन्छ भन्ने सबैलाई … पूरा पढ्नुहोस् »

गैंडाकोटका किसान रिमालले गँड्यौलापालनबाट मासिक दुई लाख आम्दानी गर्दै

नवलपरासी । गैंडाकोटका किसान गोपिचन्द्र रिमालले गँड्यौलापालनबाट मासिक दुई लाख आम्दानी गर्दै आएका छन् । तीन वर्षअघि गैंडाकोट–५ वैकुण्ठपथमा १२ वटा ब्याड निर्माण गरी गँड्यौलापालन सुरु गरेका हुन् । एक … पूरा पढ्नुहोस् »

सोलुमा ‘ट्राभल हिस्ट्री’ नभएका व्यक्तिमा डेंगुको सङ्क्रमण पुष्टि

सोलुखुखुम्बु । सोलुखुम्बु सदरमुकाम सल्लेरीका पशी शेर्पा विगतमा लामखुट्टेबाट सार्ने रोगको जोखिममा परेका छैनन् । उनलाई लामखुट्टेको टोकाइबाट रोग लाग्छ र सर्दछ भन्ने जानकारीसम्म छैन।  तर, पछिल्लो दुई वर्षदेखि सल्लेरीमै … पूरा पढ्नुहोस् »