तेह्रथुमको लालीगुराँसका महिला जैविक सागसब्जी उत्पादनमा रमाउँदै

तेह्रथुम । तेह्रथुमको लालीगुराँस नगरपालिका–१ की किसान दीपा पौडेलको बारी र बगैँचामा मौसमी तथा बेमौसमी सागसब्जी बाह्रै महिना हेर्न पाइन्छ । आफूले लगाउने सागसब्जीमा उनी रासायनिक मल र विषादीको साटो … पूरा पढ्नुहोस् »

संस्कृति र सभ्यतासँग जोडिएको तिहार पर्व

तिहार नेपालीहरूको घर आँगनमा भित्रिने दिन नजिकिँदै छ । विभिन्न क्षेत्र र समुदायमा विभिन्न तवरले तिहार पर्व मनाउने गरेको देखिन्छ ।  कसैले निधा रमा सप्तरङ्गी टीका लगाउँछन् भने कसैले सेतो … पूरा पढ्नुहोस् »

बाँकेमा व्यावसायिक फूलखेती फस्टाउँदै

बाँके । नेपालगञ्ज उपमहानगरपालिका–२० निवासी विन्दु मगरले व्यावसायिक फूलखेती थालेको छ वर्ष भयो । अन्य समयको तुलनामा तिहारमा फूलको माग धान्नै नसकिने उनको अनुभव छ । जिल्लामा व्यावसायिक फूलखेती गर्ने … पूरा पढ्नुहोस् »

सरकारले प्लाष्टिकजन्य माला बेचबिखनमा रोक लगाएपछि नेपालगञ्जमा कपडाजन्य मालाको बिक्री

नेपालगञ्ज । सरकारले प्लाष्टिकजन्य माला र पुष्पगुच्छाको बेचबिखनमा रोक लगाएपछि स्थानीय व्यवसायीले कपडाका माला र पुष्पगुच्छाको बेचबिखन गर्न थालेका छन् । तिहार नजिकिँदै गर्दा नेपालगञ्ज बजारमा गत वर्ष मौज्दात रहेको … पूरा पढ्नुहोस् »

२८ वर्ष भारतीय सेनाको सेवापछि निवृत्त भई ड्रागनखेतीमा जमेका लाहुरे

धरान । २८ वर्ष भारतीय सेनाको सेवापछि निवृत्त भई कृपाश्वर घले गुरुङ घर फर्किए । सुनसरीको तरहरास्थित आफ्नो घर फर्किंदा अवकाशको जीवन कसरी बिताउने पत्तो थिएन । २१ वर्षअघि मलेसियाका … पूरा पढ्नुहोस् »

झिनिया व्यवसाय लोभलाग्दो, झिनियाको व्यापारमा व्यस्त

रामपुर । पाल्पाको रामपुर नगरपालिकाका रुद्रनारायण श्रेष्ठ र लक्ष्मी श्रेष्ठले थालनी गरेको झिनिया व्यवसाय लोभलाग्दो छ । यतिबेला झिनियाको व्यापारमा उनीहरु व्यस्त छन् । तिहार नजिकिँदै गरेकाले ग्राहक तथा व्यापारी … पूरा पढ्नुहोस् »

तिहार लक्षित मादल बिक्री सुरु, व्यापार भने घट्दो

खाँदबारी । सङ्खुवासभाको खाँदबारीमा तिहार आउनै लाग्दा मादल खरिदबिक्री सुरु भएको छ । गीतसङ्गीतमा ताल बाजाको रूपमा मादल बढी नै प्रयोग गरिन्छ । चाडपर्वलाई लक्षित गरी सदरमुकाम खाँदबारीलगायत जिल्लाका अन्य … पूरा पढ्नुहोस् »

पर्यटकीय याममा पनि सुनसान ‘गुरिल्ला ट्रेक’

गण्डकी । चाडपर्वको समय सुरु भएसँगै अधिकांश पर्यटकीय गन्तव्यस्थल आगन्तुकले भरिभराउ भइरहेका बेला दशकअघि घोषणा भएको यहाँको ‘गुरिल्ला ट्रेक’ भने सुनसान छ । ‘लुकेको हिरा’का रुपमा स्थानीयबीच परिचित उक्त पदर्माग … पूरा पढ्नुहोस् »

अन्नपूर्ण आधार शिविर पदमार्गमा संरचना अभाव

म्याग्दी । तीन वर्ष अघिसम्म सुनसान देखिने म्याग्दीको प्रथम अन्नपूर्ण आधार शिविर पदमार्गमा अहिले दैनिक तीन सय बढी पर्यटक ओहोरदोहोर गर्न थालेपछि भौतिक संरचनाको अभाव भएको छ । अन्नपूर्ण गाउँपालिका–४ … पूरा पढ्नुहोस् »

मुस्ताङको घरपझोङ चक्रपथ कालोपत्र सुरु

म्याग्दी । मुस्ताङको सदरमुकाम जोमसोम बजारसहित घरपझोङ गाउँपालिकाका पाँच वटा वडालाई समेट्ने चक्रपथ सडक कालोपत्र गर्न थालिएको छ । गण्डकी प्रदेश सरकारले प्राथमिकताका साथ सञ्चालन गरेको ‘एक निर्वाचन क्षेत्र, एक … पूरा पढ्नुहोस् »