बेलैमा चेत खुलोस्

काठमाडौँ । म्याद गुज्रिएको सांसदलाई राजाले पुनर्स्थापित गरिदिएको संसद्मा ८२ जना टिके सांसद थपेर राजासँग गरेको सम्झौता विपरीत ल्याएको धर्मनिरपेक्ष सङ्घीय लोकतान्त्रिक गणतन्त्र नामको यो व्यवस्थालाई माकुराका बच्चाले आफ्नै जननीलाई … पूरा पढ्नुहोस् »

सबैको रोजाइ बन्दै कुञ्जपार्क

तिलोत्तमा । बुटवल ११ मा बस्ने उर्मिला रेगाली मगरको रोजाइ अचेल कुञ्ज पार्क बनेको छ । उनलाई कतै घुम्न र रमाइलो गर्ने खुला क्षेत्र जानुपरे कुञ्जपार्क नै जान मन लाग्छ … पूरा पढ्नुहोस् »

परम्परा धान्न जहाँ कन्या–कन्याबीच विवाह हुन्छ !

रुकुम पश्चिम । आफ्नो गाउँ समाजअनुसार आ-आफ्नै वेशभूषा चालचलन रीतिरिवाज हुन्छन् । त्यसैमध्येको एक हो, रुकुम पश्चिमको मुसिकोट नगरपालिका-७ साँखमा लाग्ने पापिनी मेला । परम्परागत रूपमा लाग्दै आएको यो मेलामा … पूरा पढ्नुहोस् »

पाथीभरा मन्दिर क्षेत्रलाई रण मैदान बनाउने काम कुन स्वार्थी समूहको हो ?

बिर्तामोड । पाथीभरा मन्दिर पवित्र तीर्थस्थल स्थानीय जनताको पहिचानको रूपमा सयौँ वर्षदेखि स्थापित रहेको एउटा साझा आस्थाको केन्द्र हो । जसको आफ्नै मौलिक विशेषता र इतिहास पनि छ । यो … पूरा पढ्नुहोस् »

हराउँदै ढिकीजाँतोको प्रचलन

गाउँघरमा कुटानी पिसानीका लागि प्रयोगमा आउने ढिकीजाँतोको प्रचलन घट्दै गएको छ । ग्रामीण बस्तीमा धान, मकै कुटने, पिठो पिस्नेलगायत कामका लागि आधुनिक विद्युतीय मिल भित्रिएपछि ढिकीजाँतोको प्रयोग हराउँदै गएको हो … पूरा पढ्नुहोस् »

सिक्लेसमा ठेलो हान्ने मेला

गण्डकी । कास्कीको पर्यटकीय गाउँ सिक्लेसमा दुुई सय वर्षअघि देखिको इतिहास जोडिएको माघे संक्रान्ति मेला भोलिदेखि सुरु हुने भएको छ । कास्की र आसपासका क्षेत्रमा प्रचलित प्राचीन मेलाहरूमध्येको यो मेला … पूरा पढ्नुहोस् »

माघीको चहलपहलसँगै माघीमय भए थारू बस्ती

कैलाली । पश्चिम नेपालका तराई क्षेत्रमा बसोबास गर्ने थारू समुदायको माघी पर्वको चहलपहल आजदेखि कैलाली, कञ्चनपुरलगायत थारू बस्तीमा सुरू भएको छ । विशेषगरी पुस महिनाको अन्तिम दिनदेखि सुरू भई माघ … पूरा पढ्नुहोस् »

काउली सस्तिँदा लागतसम्म नउठ्ने चिन्तामा किसान

काभ्रे । मण्डन देउपुर नगरपालिका- ११ राम्चेबेँसीकी गायत्री सापकोटालाई अहिले बारीमा फलेको काउली काट्न भ्याइनभ्याइ छ। विगतमा जस्तै यो वर्ष पनि आफ्नो खेतमा काउली रोपेकी उनी मूल्य घटिरहेकामा चिन्तित छिन्। … पूरा पढ्नुहोस् »

माघेसङ्क्रान्ति मेलाको तयारी अन्तिम चरणमा

काठमाडौं । पवित्र तीर्थस्थल देवघाटधाममा माघेसङ्क्रान्ति मेलाको सम्पूर्ण तयारी अन्तिम चरणमा पुगेको छ । माघे सङ्क्रान्तिदेखि एक महिनासम्म लाग्ने मकर मेलाको तयारी अन्तिम चरणमा पुगेको हो । सङ्क्रान्तिको अघिल्लो दिनदेखि … पूरा पढ्नुहोस् »

कैलालीमा माटोका भाँडा बनाउने व्यवसायी समस्यामा

कैलाली । पछिल्लो समय कैलालीमा माटोका भाँडा बनाउने सिपालु कालिगडको अभाव हुन थालेपछि व्यवसायी समस्यामा परेका छन् । युवा शिक्षा तथा वैदेशिक रोजगारीका लागि बाहिर जानु, पुस्तान्तरण नहुनु, भाँडा बनाउने … पूरा पढ्नुहोस् »