पर्यटकीय गन्तव्यस्थल बन्दै गुल्मीको रेसुङ्गा

गुल्मी । गुल्मीको क्षेत्र रेसुङ्गा क्षेत्र पछिल्लो समय पर्यटकीय गन्तव्यस्थल बन्दै गएको छ । रेसुङ्गा क्षेत्रमा आकर्षक मठ मन्दिर, सुविधा सम्पन्न होटल, पार्क, वनभोजस्थल, पक्की सडक र त्यहाँको प्राकृतिक सौन्र्दताका … पूरा पढ्नुहोस् »

भक्तपुरमा तराईको झल्को दिने छठ पर्व

भक्तपुर । शुक्रबारको झिसमिसे बिहानी भक्तपुर नगरपालिका–१० कमलविनायकस्थित कमलपोखरी बत्तीले झकिझकाउ थियो । ठूलो पोखरीको वरिपरि बत्तीले झिलिमिली र छेउमा पाल टाँगिएको स्थानमा व्रर्तालुको घुइँचो थियो । बाँकी तीन छेउ … पूरा पढ्नुहोस् »

वर्षातको समयमा बाढीले खण्डहर बनाएको नारायणी छठका लागि सजाइयो

चितवन । वर्षातको समयमा आएको बाढीले खण्डहर बनाएको नारायणी नदी किनारलाई यतिबेला सजाइएको छ । तराई सामुदायिक सेवा समितिले नारायणी नदी किनारमा बाढीले बनाएको खण्डहरलाई व्यवस्थापन गर्दै सिगारको काम गरेको … पूरा पढ्नुहोस् »

प्लाष्टिकका सामग्रीले पुर्ख्यौली पेशा संकटमा

सुनसरी । सुनसरी हरिनगर गाउँपालिका–२ का भटाई मरिक दुई जनाको सहारामा दुई दिनमा एउटा बाँसको ढाकी बनाउँछन् । उनलाई बाँसको कोनिया बनाउन एक दिन मात्र लाग्छ । बिहानै हातमा कुखुरी … पूरा पढ्नुहोस् »

काठमाडौँ उपत्यकामा छठको रौनक सुरु

काठमाडौँ । तिहार सकिएलगत्तै अहिले काठमाडौँ उपत्यकामा छठको रौनक सुरु भएको छ । छठका लागि अहिले काठमाडौँ उपत्यकाका गौरीघाट, थापाथली, कमलपोखरीलगायतका स्थानमा छठका लागि टेण्ट राख्ने कार्य करिब करिब अन्तिम … पूरा पढ्नुहोस् »

तेह्रथुमको लालीगुराँसका महिला जैविक सागसब्जी उत्पादनमा रमाउँदै

तेह्रथुम । तेह्रथुमको लालीगुराँस नगरपालिका–१ की किसान दीपा पौडेलको बारी र बगैँचामा मौसमी तथा बेमौसमी सागसब्जी बाह्रै महिना हेर्न पाइन्छ । आफूले लगाउने सागसब्जीमा उनी रासायनिक मल र विषादीको साटो … पूरा पढ्नुहोस् »

संस्कृति र सभ्यतासँग जोडिएको तिहार पर्व

तिहार नेपालीहरूको घर आँगनमा भित्रिने दिन नजिकिँदै छ । विभिन्न क्षेत्र र समुदायमा विभिन्न तवरले तिहार पर्व मनाउने गरेको देखिन्छ ।  कसैले निधा रमा सप्तरङ्गी टीका लगाउँछन् भने कसैले सेतो … पूरा पढ्नुहोस् »

बाँकेमा व्यावसायिक फूलखेती फस्टाउँदै

बाँके । नेपालगञ्ज उपमहानगरपालिका–२० निवासी विन्दु मगरले व्यावसायिक फूलखेती थालेको छ वर्ष भयो । अन्य समयको तुलनामा तिहारमा फूलको माग धान्नै नसकिने उनको अनुभव छ । जिल्लामा व्यावसायिक फूलखेती गर्ने … पूरा पढ्नुहोस् »

सरकारले प्लाष्टिकजन्य माला बेचबिखनमा रोक लगाएपछि नेपालगञ्जमा कपडाजन्य मालाको बिक्री

नेपालगञ्ज । सरकारले प्लाष्टिकजन्य माला र पुष्पगुच्छाको बेचबिखनमा रोक लगाएपछि स्थानीय व्यवसायीले कपडाका माला र पुष्पगुच्छाको बेचबिखन गर्न थालेका छन् । तिहार नजिकिँदै गर्दा नेपालगञ्ज बजारमा गत वर्ष मौज्दात रहेको … पूरा पढ्नुहोस् »

२८ वर्ष भारतीय सेनाको सेवापछि निवृत्त भई ड्रागनखेतीमा जमेका लाहुरे

धरान । २८ वर्ष भारतीय सेनाको सेवापछि निवृत्त भई कृपाश्वर घले गुरुङ घर फर्किए । सुनसरीको तरहरास्थित आफ्नो घर फर्किंदा अवकाशको जीवन कसरी बिताउने पत्तो थिएन । २१ वर्षअघि मलेसियाका … पूरा पढ्नुहोस् »