कक्षा १२ को परीक्षा सार्न बोर्डलाई प्रधानमन्त्रीको निर्देशन

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कक्षा १२ को परीक्षा सार्न निर्देशन दिएका छन् । बालुवाटारमा आफूलाई भेट्न पुगेका परीक्षा बोर्डका अध्यक्ष महाश्रम शर्मा र शिक्षा सचिव दीपक काफ्लेलाई प्रधानमन्त्री … पूरा पढ्नुहोस् »

कक्षा १२ को परीक्षालाई सहयोग नगर्ने महासंघको निर्णय

काठमाडौँ । नेपाल शिक्षक महासंघले कक्षा १२ को परीक्षा सञ्चालन सहयोग नगर्ने निर्णय गरेको छ । सरकारले निजामती कर्मचारी लगाएर कक्षा १२ को परीक्षा गराउने तयारी गरेपछि महासंघले यस्तो बताएको … पूरा पढ्नुहोस् »

बैशाख ११ गतेदेखि हुने कक्षा १२ को परीक्षा नरोक्ने बोर्डको निर्णय

काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्डले वैशाख ११ गतेदेखि हुन लागेको कक्षा १२ को वार्षिक परीक्षा नरोक्ने निर्णय गरेको छ । आज (मंगलबार) बिहान बसेको राष्ट्रिय परीक्षा बोर्डको बैठकले कक्षा १२ … पूरा पढ्नुहोस् »

शिक्षामन्त्री भट्टराईले दिइन् राजीनामा

काठमाडौं । शिक्षामन्त्री विद्या भट्टराईले राजीनामा दिएकी छन् । शिक्षा ऐन जारी हुनुपर्ने माग राखेर शिक्षकहरूले सडक तताइरहेका बेला मन्त्री भट्टराईले सोमबार पदबाट राजीनामा दिएकी हुन् । बालुवाटार स्रोतका अनुसार, … पूरा पढ्नुहोस् »

आन्दोलनरत शिक्षकहरूसँग तत्काल वार्ता थाल्न सरकारसँग जनमतको माग

काठमाडौँ । डा. सिके राउत नेतृत्वको जनमत पार्टीले चैत २० गतेदेखि आन्दोलनरत शिक्षकहरूसँग तत्काल वार्ता थाल्न सरकारसँग माग गरेको छ। जनमत पार्टीले आइतबार विज्ञप्ति जारी गर्दै आन्दोलनरत शिक्षकहरूसँग नेपाल सरकारले … पूरा पढ्नुहोस् »

कक्षा १२ को परीक्षा स्थगित भएको भन्ने समाचार झुट

काठमाडौं । यही वैशाख ११ गतेदेखि सुरु हुने भनिएको कक्षा १२ को परीक्षा शिक्षक आन्दोलनका कारण स्थगित भएको भन्दै सामाजिक संजालमा एउटा सूचना प्रेसित भइरहेको छ। राष्ट्रिय परीक्षा बोर्डको लेटरहेडमा … पूरा पढ्नुहोस् »

शिक्षक आन्दोलनको सङ्केत

शैक्षिक सत्रको अन्त्यमा शिक्षकहरू आन्दोलनको मैदानमा उत्रिएका छन् । सामुदायिक विद्यालयका डेढ लाख बढी शिक्षकको आन्दोलनले मुलुकको शिक्षा क्षेत्र गंभिर समस्यामा फस्ने सङ्केत मिलेको छ । शिक्षकहरूका पेशागत समस्यालाई अतिरञ्जित … पूरा पढ्नुहोस् »

ब्रेनब्रिज एजुकेसनले चितवनमा सेवा सुरु गर्दै, चितवनमा अध्ययनरत विद्यार्थीलाई छात्रवृत्ति दिने

भरतपुर । काठमाडौंमा स्थापित ब्रेनब्रिज एजुकेसनले चितवनमा पनि आफ्नो सेवा विस्तार गर्ने भएको छ । विदेश अध्ययनमा जान चाहने विद्यार्थीहरुलाई सही परामर्श तथा सहजीकरण गर्ने उद्देश्यले काठमाडौंको मध्यबानेश्वरमा सन्चालनमा रहेको … पूरा पढ्नुहोस् »

शिक्षकका माग सम्बोधन गर्न वर्षे अधिवेशन छिट्टै बोलाइएको हो- शिक्षा मन्त्री भट्टराई

काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री विद्या भट्टराईले शिक्षकका माग सम्बोधन गर्न सरकारले संसदको वर्षे अधिवेशन छिट्टै आह्वान गर्ने निर्णय गरेको बताएकी छन् । मन्त्री भट्टराईले बुधबार भिडियो सन्देश … पूरा पढ्नुहोस् »

त्रिविको ट्रान्सक्रिप्ट र प्रोभिजनलका लागि अनलाइनबाट फारम भर्न सकिने

काठमाडौं । त्रिभुवन विश्वविद्यालयले ट्रान्सक्रिप्ट र प्रोभिजनल सर्टिफिकेटका लागि अनलाइन सेवा सुरु गरेको छ । आज बिहान ११ बजेदेखि अनलाइन सेवा सुरु गरिएको परीक्षा नियन्त्रक पुष्पराज जोशीले जानकारी दिएका छन् … पूरा पढ्नुहोस् »