शिक्षकका माग सम्बोधन गर्न गगन र विश्व सक्रिय

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले नेपाल शिक्षक महासंघको अगुवाइमा काठमाडौंमा भइरहेको शिक्षकहरूको आन्दोलनप्रति चासो व्यक्त गरेका छन् । विगत दुई सातादेखि लगातार काठमाडौंको माइतीघर–नयाँबानेश्वर क्षेत्रमा … पूरा पढ्नुहोस् »

विद्यालय शिक्षा विधेयकमा परिच्छेद १४ सम्ममा सहमति

काठमाडौँ । संसद्को शिक्षा उपसमितिमा विद्यालय शिक्षा विधेयकमा परिच्छेद १४ सम्ममा सहमति जुटेको छ। आज शनिबारको दिन समेत छलफल गरिएको हो। शिक्षकहरूले आन्दोलन चर्काइरहेका बेला शिक्षा समिति अन्तर्गत बनेको उपसमितिले … पूरा पढ्नुहोस् »

शिक्षक आन्दोलनबारे महामन्त्री शर्माका ७ बुँदे सुझाव

नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले शिक्षक आन्दोलनबारे सात बुँदे सुझाव सार्वजनिक गरेका छन्। कांग्रेस दाङ जिल्ला सम्मेलनका अवसरमा शुक्रबार शर्माले सात बुँदे सुझाव राखेका हुन्। उनले प्रधानमन्त्री केपी शर्मा ओलीलाई … पूरा पढ्नुहोस् »

शिक्षक र मन्त्रालयबिच आज पनि छलफल हुँदै

काठमाडौँ । आन्दोलनरत शिक्षकहरू र शिक्षा मन्त्रालयबिच आज पनि छलफल हुने भएको छ । तर, त्यसका लागि समय भने अहिलेसम्म यकिन भइसकेको छैन । अहिले शिक्षकहरू आन्दोलनमा रहेकाले आन्दोलन सकिएपछि … पूरा पढ्नुहोस् »

शिक्षक आन्दोलनसँगै विधेयकको दफावार छलफललाई तीव्रता दिँदै

काठमाडौं । शिक्षा ऐन जारी गर्न शिक्षकहरूको दबाबमूलक आन्दोलन चर्किएपछि संसदीय समितिले शिक्षा विधेयकमाथिको दफावार छलफललाई तीव्रता दिएको छ । प्रतिनिधिसभाको शिक्षा स्वास्थ्य तथा सूचना प्रविधि समितिले उपसमिति गठन गरी … पूरा पढ्नुहोस् »

मुक्तिनाथ विकास बैंकको युवा लक्षित ‘मुक्तिनाथ पकेट मनी बचत खाता’ संचालनमा

काठमाण्डौं । मुक्तिनाथ विकास बैंकले १५ देखि १८ वर्षका युवा पुस्ता लक्षित ‘मुक्तिनाथ पकेट मनी बचत खाता’ संचालनमा ल्याएको छ । यो बचत खाता एसईई परीक्षा दिएर बसेका विद्यार्थीहरुलाई फाईदा … पूरा पढ्नुहोस् »

कालो माक्स लगाएर शिक्षकहरुको मौन प्रदर्शन

काठमाडौं । विद्यालय शिक्षा ऐन जारी गर्न माग राख्दै आम शैक्षिक हडताल गरेर शिक्षकहरू काठमाडौंमा प्रदर्शन गर्दै आएका छन् । यसैक्रममा आज सोमबार शिक्षकहरूले काठमाडौंको बबरमहल–माइतिघर क्षेत्रमा मुखमा कालो मास्क … पूरा पढ्नुहोस् »

सांग्रिला डेभलपमेन्ट बैंक र सेन्ट लरेन्स कलेजबीच सहकार्य

काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंक र सेन्ट लरेन्स कलेज चाबहिलबीच आपसी सहकार्यसम्बन्धी सम्झौतामा हस्ताक्षर भएको छ । जस अनुसार सांग्रिला डेभलपमेन्ट बैंकले सेन्ट लरेन्स कलेजका विद्यार्थीलाई इन्टर्नसिप, स्थलगत अवलोकन भ्रमण … पूरा पढ्नुहोस् »

सरकारविरुद्ध शिक्षकको सिठ्ठी जुलुस, शान्तिपूर्ण आन्दोलन आज पनि जारी

काठमाडौँ । नेपाल शिक्षक महासङ्घले विभिन्न माग राख्दै सुरु गरेको शान्तिपूर्ण आन्दोलन आज पनि जारी छ। शिक्षकहरूले बबरमहल–बानेश्वर सडकमा भेला भएर सिठ्ठी बजाउँदै आफ्ना माग सरकारको ध्यानाकर्षण गराइरहेका छन्। गुणस्तरीय … पूरा पढ्नुहोस् »

महासंघसँग भएको सहमति बमोजिम विद्यालय शिक्षा ऐन जारी गर्नुपर्छ : नेता कोइराला

काठमाडौँ । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले सरकार र नेपाल शिक्षक महासंघबिच भएका सहमति बमोजिम विद्यालय शिक्षा ऐन जारी गर्नुपर्ने बताएका छन् । डा. कोइरालाले सामाजिक सञ्जाल फेसबुकमार्फत शिक्षक … पूरा पढ्नुहोस् »