हेटौंडा–काठमाडौं जोड्ने कुलेखानी सिस्नेरी सडक १२ दिन बन्द हुने

काठमाडौं । हेटौंडा–काठमाडौं जोड्ने कुलेखानी सिस्नेरी सडक १२ दिन बन्द हुने भएको छ । दक्षिणकाली–छैमले सडक कालोपत्रे गर्नका लागि असोज ८ गतेदेखि १९ गतेसम्म सवारी आवागमन बन्द गर्न लागिएको हो … पूरा पढ्नुहोस् »

दरबारमार्ग क्षेत्रमा सवारी आवतजावतमा रोक

काठमाडौं । काठमाडौंको दरबारमार्ग क्षेत्रमा संविधान दिवसको अवसरमा बिहीबार (असोज ३ गते) नागरिक स्तरबाट आयोजना हुने नेस्नल डे कन्सर्टका लागि स्टेज निर्माण भइरहेका कारण उक्त क्षेत्रमा सवारी आवतजावतमा रोक लगाइएको … पूरा पढ्नुहोस् »

खानेतेल बोकेर सिमाराबाट काठमाडौँ गइरहेकोे ट्रक त्रिशूलीमा खस्यो

चितवन । मुग्लिन–नारायणगढ सडकखण्डको सिमलतालबाट एउटा ट्रक त्रिशूली नदी किनारमा खसेको छ । खानेतेल बोकेर सिमाराबाट काठमाडौँ गइरहेकोे ट्रक त्रिशूलीमा खसेको हो । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक भेषराज … पूरा पढ्नुहोस् »

सिन्धुपाल्चोकको भोटेकोशी नदीमा गाडी खसेको आशंका

सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको भोटेकोशी नदीमा गाडी खसेको आशंका गरिएको छ । बाह्रबिसे नगरपालिका वडा नम्बर ६ बरन्डा टोलस्थित सडकबाट गाडी भोटेकोशी नदीमा खसेको आशंका भएपछि प्रहरीले खोजी शुरु गरेको छ … पूरा पढ्नुहोस् »

बागलुङ जीप दुर्घटना : पुथा उत्तरगङ्गा गाउँपालिकाकी उपाध्यक्ष बुढाको मृत्यु

बाग्लुङ । बाग्लुङको गलकोट नगरपालिका–२ भुङ्खानीमा जीप दुर्घटना हुँदा रुकुम पूर्वको पुथा उत्तरगङ्गा गाउँपालिकाकी उपाध्यक्ष भुपेन्द्रा बुढासहित तीन जनाको मृत्यु भएको छ । मृत्यु भएका अन्य दुई जनाको अहिलेसम्म सनाखत … पूरा पढ्नुहोस् »

गठ्ठाघर दुर्घटनामा ट्राफिक प्रहरीमाथि अभद्र व्यवहार गरेको आरोपमा पक्राउ

भक्तपुर । भक्तपुरको मध्यपुर थिमी नगरपालिका ३ गठ्ठाघरमा साउन ३१ गते भएको दुर्घटनामा ट्राफिक प्रहरीमाथि अभद्र व्यवहार गरेको आरोपमा चार जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर भक्तपुरका डिएसपी राजन कार्कीले … पूरा पढ्नुहोस् »

मुग्लिङ नारायणगढ सडकखण्डको घुमाउनेमा बस दुर्घटना

चितवन । मुग्लिङ नारायणगढ सडक खण्डको भरतपुर महानगरपालिका २९ मा पर्ने घुमाउनेमा यात्रुवाहक बस अनियन्त्रित भएर दुर्घटना हुँदा १२ जना घाइते भएका छन् । महेन्द्रनगरबाट काठमाडौं आउँदै गरेको सुदूरपश्चिम प्रदेश … पूरा पढ्नुहोस् »

बस दुर्घटनामा मृत्यु भएका शव भारत लगियो

काठमाडौं । तनहुँको आँबुखैरेनी गाउँपालिका–२, ऐनापहरास्थित मर्स्याङ्दी नदीमा शुक्रबार बस खस्दा मृत्यु भएका २७ भारतीय नागरिकको शव भारत लगिएको छ । चितवनको भरतपुर अस्पतालमा पोस्टमार्टमपछि शव भारत लगिएको हो । … पूरा पढ्नुहोस् »

नागढुङ्गा नजिक पहिरो जाँदा त्रिभुवन राजपथ अवरुद्ध

काठमाडौं । काठमाडौं प्रवेशको मुख्य नाका नागढुङ्गा नजिक पहिरो जाँदा त्रिभुवन राजपथ अवरुद्ध भएको छ। काठमाडौं प्रवेशको मुख्य नाका त्रिभुवन राजपथ अन्तर्गत नागढुङ्गा नजिक पहिरो जाँदा दुवैतर्फको सवारी आवागमन रोकिएको … पूरा पढ्नुहोस् »

राष्ट्रिय परिचयपत्रलाई ड्राइभिङ लाइसेन्सको रूपमा प्रयोग गर्ने व्यवस्था गर्न समझदारी

काठमाडौं । सरकारका दुई विभागहरुबीच राष्ट्रिय परिचयपत्रलाई सवारी चालक अनुमतिपत्र (ड्राइभिङ लाइसेन्स) को रूपमा प्रयोग गर्ने व्यवस्था गर्न समझदारी भएको छ । गृह मन्त्रालय अन्तरगतको राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभाग … पूरा पढ्नुहोस् »