पहिरोले अवरुद्ध जयपृथ्वी राजमार्ग खुल्यो

काठमाडौं । निरन्तर वर्षाका कारण सडक माथिबाट खसेको पहिरोले अवरुद्ध बनेको जयपृथ्वी राजमार्ग खुलेको छ । राजमार्गअन्तर्गत बैतडीको श्रीभावरमा गएराति पहिरो खस्दा यातायात सेवा पूर्णरुपमा बन्द भएको थियो । सडकमा … पूरा पढ्नुहोस् »

पहिरोले गर्दा जयपृथ्वी राजमार्ग अवरुद्ध

बैतडी । निरन्तरको वर्षाका कारण सडकमाथिबाट खसेको पहिरोले जयपृथ्वी राजमार्ग गए रातिदेखि अवरुद्ध भएको छ । उक्त राजमार्गअन्तर्गत बैतडीको श्रीभावरमा पहिरो खस्दा यातायात सेवा पूर्णरूपमा बन्द भएको हो । यातायात … पूरा पढ्नुहोस् »

सम्पन्न हुँदै उपत्यकाका विस्तारका सडक

काठमाडौं । झन्डै आठ वर्ष पहिले सुरु भएका काठमाडौँ उपत्यकाका विस्तारका सडक सम्पन्न हुने चरणमा पुगेका छन् । सुरुआती वर्षमा जग्गा प्राप्त नहुँदा त पछिल्ला वर्षमा कहिले कोभिड त कहिले … पूरा पढ्नुहोस् »

पोखरामा पहिलो अन्तर्राष्ट्रिय उडान : व्यवसायी भन्छन्- नियमित होस्

पोखरा । पोखरेलीको चार दशक अघिदेखिको सपना हो, अन्तर्राष्ट्रिय विमानस्थल । विमानस्थलको अवधारणा, जग्गा अधिग्रहणदेखि निर्माण सम्पन्न हुन ४० वर्ष लाग्यो । विसं २०७४ देखि निर्माण सुरु भइ रु २२ … पूरा पढ्नुहोस् »

जिप दुर्घटनामा निधन भएका मन्त्री सिंहलाई राजनैतिक दलका नेताहरुले गरे श्रद्धाञ्जली अर्पण

काठमाडौं । जिप दुर्घटनामा निधन भएका सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला मन्त्री पृथ्वीबहादुर सिंहलाई राजनैतिक दलका नेताहरुले श्रद्धाञ्जली व्यक्त गरेका छन् । धनगढीस्थित क्षेत्रीय रंगशालामा आयोजित श्रद्धाञ्जली सभामा मुख्यमन्त्री कमलबहादुर शाहसहितका … पूरा पढ्नुहोस् »

जीपलाइनले संरचना निर्माण गर्दा सडक पहिरोको जोखिममा

भक्तपुर । पर्यटकीय गन्तव्यको रूपमा पहिचान बनाउँदै आएको सूर्यविनायक नगरपालिका–८ घ्याम्पेडाँडा रानीकोट सडकखण्डमा योयो जीपलाइनले सार्वजनिक जग्गा अतिक्रमण गरी संरचना निर्माण गर्दा सडक पहिरोको जोखिममा परेको छ । जीपलाइनले घ्याम्पेडाँडा … पूरा पढ्नुहोस् »

सुदूरपश्चिमका कानुन मन्त्री सवार दुर्घटनामा , मन्त्रीसहित ४ घाइते

धनगढी । सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री पृथ्वी बहादुर सिंह सवार गाडी दुर्घटना भएको छ । सुपप्र ०१००१ झ ४८० नम्बरको गाडी डडेल्धुराबाट बझाङको चैनपुर जाने क्रममा केदारस्युँ … पूरा पढ्नुहोस् »

ताप्लेजुङ र पाँचथर जोड्ने हेवा खोलामा बाढीले क्षति पुर्‍याएका संरचनाको पुनर्निर्माण शुरु

काठमाडौँ । गत असार ३ गतेको अविरल वर्षापछि आएको बाढीले क्षति पुर्‍याएका भौतिक संरचनाको पुनर्निर्माण शुरु भएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले क्षति भएका संरचनाको विवरण लिई पुनर्निर्माण … पूरा पढ्नुहोस् »

विस्फोटक पदार्थ ल्याउन नसक्दा नारायणगढ–मुग्लिन सडकखण्डको पुल बन्न सकेन

चितवन । नारायणगढ–मुग्लिन सडकखण्डको पुल निर्माणका लागि भित्तो फोर्न विस्फोटक ल्याउन नसक्दा पुल निर्माणको काम रोकिएको छ । सो सडकखण्डमा १५ वटा पुल नयाँ निर्माणका लागि ठेक्का लगाइएकामा एउटा पुलको … पूरा पढ्नुहोस् »

लमजुङको पहिरोले मनाङयात्रा बाटो अवरुद्ध

काठमाडौं । शनिबार यहाँ वर्षा हुँदा डुम्रे–बेँसीशहर–चामे सडक खण्डअन्र्तगत लमजुङको बेँसीशहर नगरपालिका–९ खरखरेमा पहिराले बाटो अवरुद्ध भएको छ । बाटो अवरुद्ध हुँदा हिमाली जिल्ला मनाङको यात्रा सकस भएको स्थानीयवासीले बताए … पूरा पढ्नुहोस् »