बलात्कार अभियोगमा पूर्वमेयर जेल चलान

काठमाडौं । बिर्तामोड नगरपालिकाका पूर्वमेयर ध्रुव शिवाकोटी घरमा काम गर्न राखिएकी १६ वर्षीया किशोरीलाई जबर्जस्ती करणी गरेको अभियोगमा जेल चलान भएका छन् । शिवाकोटीलाई प्रहरीले मंसिर २४ मा नियन्त्रणा लिएको … पूरा पढ्नुहोस् »

भूकम्पबाट क्षति भए,नभएको विवरण संकलन गर्न प्रहरी युनिटलाई निर्देशन

काठमाडौं । नेपाल प्रहरीले भूकम्पबाट क्षति भए,नभएको विवरण संकलन गर्न सुरु गरेको छ । प्रहरी प्रधान कार्यालय नक्सालले देशभरका प्रहरी युनिटलाई स्थानीयस्तरमा पुगेर क्षति भए अथवा नभएको जानकारी संकलन गर्न … पूरा पढ्नुहोस् »

डाक्नेश्वरी १ का वडाध्यक्ष साहलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश

काठमाण्डौं । सप्तरीको डाक्नेश्वरी नगरपालिका–१ का नवनिर्वाचित वडाध्यक्ष धीरेन्द्रकुमार साहलाई अदालतले पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको छ । सप्तरी जिल्ला अदालतका न्यायाधीश दीपक धितालको इजलासले उनीसहित दुई जनालाई पुर्पक्षका … पूरा पढ्नुहोस् »

अनलाइन ठगीबाट जोगिनु : सीआईबी

काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले पछिल्लो समय अनलाइनबाट हुने ठगीबाट जोगिन अनुरोध गरेको छ । सीआईबीले विज्ञप्ति जारी गर्दै केही दिनयता सामाजिक सञ्जाल फेसबुक, इन्टाग्राम, टेलिग्राम, ह्वाट्सएप, … पूरा पढ्नुहोस् »

साइबरको माध्यमबाट पोखरा र चितवनमा ७३ लाख लुटियो

काठमाडौँ । साइबरको माध्यमबाट पोखरा र चितवनमा मात्रै ७३ लाख रुपैयाँ लुटिएको छ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)का अनुसार हालसालै पोखरामा ५७ लाख, चितवनमा १६ लाख लुटिएको छ … पूरा पढ्नुहोस् »

सशस्त्र प्रहरीमा एक हजार भन्दा धेरै जनाका लागि भर्ना खुल्यो

काठमाडौं । सशस्त्र प्रहरीमा एक हजार भन्दा धेरै जनाका लागि भर्ना खुलेको छ । सशस्त्र प्रहरी निरीक्षक (इन्सपेक्टर) देखि चर्मकर्मीसम्मका लागि भर्ना खुलेको हो । सशस्त्र प्रहरी निरीक्षकमा ६८ जना, … पूरा पढ्नुहोस् »

कीर्तिपुरको चोभार स्वास्थ्य चौकीमा चोरी

काठमाडौं । कीर्तिपुर नगरपालिका ६ पाण्डेछापस्थित चोभार स्वास्थ्य चौकीमा चोरी भएको छ । उक्त स्वास्थ्य चौकीमा भएका तीन थान कम्प्युटर सेट र एक थान प्रिन्टर चोरी भएको छ । कम्प्युटर … पूरा पढ्नुहोस् »

उपरथी र एआईजीले विदेश भ्रमण गर्दा रातो पासपोर्ट प्रयोग गर्न पाउने

काठमाडौं । नेपाली सेनाका उपरथी, नेपाल प्रहरीका प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी), सशस्त्र प्रहरी बल नेपालका अतिरिक्त महानिरिक्षक (एआईजी) र राष्ट्रिय अनुसन्धान विभागका अतिरिक्त मुख्य अनुसन्धान निर्देशकले पनि विदेश भ्रमण गर्दा … पूरा पढ्नुहोस् »

बोक्सी आरोपमा महिलालाई कुटपिट गर्ने ४ जना पक्राउ

कैलालीमा कथित बोक्सीको आरोप लगाउँदै महिलामाथि निर्घात कुटपिट गर्ने चार जनालाई प्रहरीले पक्राउ गरेको छ । भजनी नगरपालिका १ गौनैयाकी २८ वर्षीया महिलालाई बोक्सी भन्दै निर्घात कुटपिट गर्ने गुरुवासहितका चार … पूरा पढ्नुहोस् »

सुरक्षाकर्मीसँग मेल खाने पोसाक र दर्ज्यानी चिह्न प्रयोग नगर्न निर्देशन

काठमाडौं । गृह मन्त्रालयले नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलसँग मेल खाने पोसाक तथा दर्ज्यानी चिह्न प्रयोग नगर्न निर्देशन दिएको छ । पछिल्लो समय विभिन्न संघसस्था, निजी सुरक्षा … पूरा पढ्नुहोस् »