जेनजी आन्दोलनमा साँखु प्रहरी प्रभाग आगजनी गर्ने २ जना पक्राउ

काठमाडौं । जेनजी आन्दोलनको क्रममा प्रहरी प्रभाग साँखुमा आगजनी तथा प्रहरीमाथि कुटपिटमा संलग्न भएको भन्दै दुई जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । पक्राउ पर्नेमा मकवानपुरको मकवानपुरगढी गाउँपालिका– ३ घर भई … पूरा पढ्नुहोस् »

धर्ना, जुलुसप्रति गम्भीर भएका छौँ : गृह मन्त्रालय

काठमाडौं । गृह मन्त्रालयले पछिल्ला दिनमा भएका धर्ना, जुलुस र विरोध प्रदर्शनप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । गृह मन्त्रालयका प्रवक्ता आनन्द काफ्लेले जारी गरेको विज्ञप्तिमा सरकार आगामी फागुन २१ … पूरा पढ्नुहोस् »

गाँजासहित काठमाडौं एयरपोर्टबाट तीन भारतीय पक्राउ

काठमाडौं । सात किलो ‘गाँजा’सहित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार एरियाबाट प्रहरीले तीन भारतीय नागरिकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा २५ वर्षीय हरगोविन्द सिंह, १९ वर्षीय समीर र २७ वर्षीय … पूरा पढ्नुहोस् »

अमेरिकाबाट आएका छोरा–बुहारीमाथि बुबाले गरे खुकुरी प्रहार

काठमाडौंको थलीमा एक बुबाले आफ्ना छोरा र बुहारीमाथि खुकुरी प्रहार गरेका छन्। बुधबार बिहान अन्दाजी साढे ७ बजे कागेश्वरी नगरपालिका–५ थलीमा बुबाले छोरा र बुहारीमाथि खुकुरी प्रहार गरेको जिल्ला प्रहरी … पूरा पढ्नुहोस् »

ओली अब कानुनभन्दा माथि छैनन् : गृहमन्त्री अर्याल

काठमाडौँ । गृहमन्त्री ओमप्रकाश अर्यालले पूर्वप्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली अब कानुनभन्दा माथि नरहेको बताएका छन्। सिंहदरबारमा सोमबार पत्रकारहरूसँग कुरा गर्दै गृहमन्त्री अर्यालले पूर्वप्रधानमन्त्री ओलीले भदौ २३ … पूरा पढ्नुहोस् »

जेनजी आन्दोलनको नाममा प्रहरीलाई नाङ्गो बनाएर खेदेको आरोपमा गौतम घिसिङ पक्राउ

जेनजी आन्दोलनको आवरणमा प्रहरीमाथि आक्रमण गरी बर्दी खोल्न लगाउने र सार्वजनिक सम्पत्तिमा क्षति पुर्‍याउने घटनामा संलग्न रहेको आरोपमा गौतम घिसिङ पक्राउ परेका छन्। जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार, घिसिङमाथि कर्तव्य … पूरा पढ्नुहोस् »

गृहले दियो निर्वाचन सुरक्षालक्षित गस्ती बढाउन निर्देशन

काठमाडौं । गृह मन्त्रालयले निर्वाचनलक्षित गस्ती बढाउन सुरक्षा निकायहरूलाई निर्देशन दिएको छ । गृह सचिवस्तरीय निर्णय गरी गृह मन्त्रालयले उक्त निर्देशन आइतबार सबै ७७ वटै जिल्ला प्रशासन कार्यालयमा पठाएको छ … पूरा पढ्नुहोस् »

भीभीआईपीको स्वागतमा कानुनले निर्धारण गरेको व्यक्ति मात्र जाने

काठमाडौं । गृह मन्त्रालयले अतिविशिष्ट व्यक्ति (भीभीआईपी) र विशिष्ट व्यक्ति (भीआईपी) जिल्लामा आउँदा प्रचलित कानुनले निर्धारण गरेकोबाहेक अन्य व्यत्ति स्वागत गर्न नजान भनेको छ । गृह मन्त्रालयले आइतबार (कात्तिक २) … पूरा पढ्नुहोस् »

सप्तरीमा गोली हानेर पुजारीको हत्या

सप्तरीको बोदेबर्साइन नगरपालिका–८ काचनको रजकपट्टीस्थित कबिर बाबा मन्दिरका पुजारीको हत्या भएको छ । ७३ वर्षीय पुजारी रामदुलार साहको आज बिहान २ बजे अज्ञात समूहले गोली प्रहार गरी हत्या गरेको पुजारी … पूरा पढ्नुहोस् »

केन्द्रीय सुरक्षा समितिको बैठक बस्दै

काठमाडौँ । केन्द्रीय सुरक्षा समितिको बैठक आज बस्दै छ । गृहमन्त्री ओमप्रकाश अर्यालले बैठक बोलाएका हुन् । गृहमन्त्री अध्यक्ष रहने समितिको बैठकमा गृह र रक्षा सचिवका साथै चारवटै सुरक्षा निकायका … पूरा पढ्नुहोस् »