एमाले नेता पासाङ शेर्पा डिल्लीबजार कारागार चलान

काठमाडौं । बहुविवाह मुद्दामा दोषी ठहर भएका नेकपा एमालेका केन्द्रीय सदस्य पासाङ शेर्पा डिल्लीबजार कारागार चलान भएका छन् । बुधबार फैसला कार्यान्वयनका लागि शेर्पालाई अदालत उपस्थित गराइएको थियो । अदालतले … पूरा पढ्नुहोस् »

आइक्यान र सिआइबीबीच आर्थिक अपराध नियन्त्रणका लागि सहकार्यको समझदारी

काठमाडौँ । नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था (आइक्यान) र नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)बीच संस्थागत आर्थिक अपराध अनुसन्धान तथा नियन्त्रणका लागि पारस्परिक सहकार्यसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर गरिएको छ । मंगलबार आइक्यानका … पूरा पढ्नुहोस् »

सामाजिक सञ्जालमार्फत नाबालिकाको चरित्र हत्या गर्ने पक्राउ

काठमाडौं। सामाजिक सञ्जालमा नाबालिकाको चरित्र हत्या गरेको अभियोगमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सिरहाको कल्याणपुर नगरपालिका–११ घर भएका २२ वर्षीय जीवनकुमार साहलाई प्रहरीले पक्राउ गरेको हो । … पूरा पढ्नुहोस् »

प्रहरी कार्यालय तोडफोड गर्ने ८ जना कार्यालयमा आफैं उपस्थित

काठमाडौं। जेन–जी आन्दोलनको क्रममा प्रहरी कार्यालय तोडफोड गरेको आरोप लागेका ८ जना प्रहरी कार्यालयमा आफैं उपस्थित भएका छन्। प्रहरी वृत्त जगाती तोडफोड गर्नेहरूको पहिचान प्रहरीले गरेको थियो। तोडफोडमा संलग्न रहेको … पूरा पढ्नुहोस् »

भैरहवाको होटल निर्वाणाका सुरक्षागार्ड गोली लागेर सामान्य घाइते

काठमाडौं । रुपन्देहीको भैरहवास्थित निर्वाणा होटलको गेट अगाडि गोली चलेको छ । गोली लागेर होटलका सुरक्षागार्ड सामान्य घाइते छन् । गोली चलाउने समूहको पहिचान भएको छैन । उनीहरु फरार रहेको … पूरा पढ्नुहोस् »

सुन तस्करीमा जोडिएका चलाउनेको ३२ ठाउँमा जग्गा

काठमाडौं । ६० किलो सुन तस्करी प्रकरणमा जोडिएर फरार रहेका जीवन चलाउनेसहित १५ व्यक्ति र २ कम्पनी गरी १७ जनाविरुद्ध सम्पत्ति शुद्धीरणको मुद्दा दायर भएको छ । बर्दियाको गेरुवा गाउँपालिका–४ … पूरा पढ्नुहोस् »

५ एसएसपी डीआईजीमा बढुवा

काठमाडौं । नेपाल प्रहरीका पाँच जना प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) हरूलाई प्रहरी नायब महानिरीक्षक (डीआईजी)मा बढुवा गरिएको छ । एसएसपीहरू भुपेन्द्र खत्री, सानुराम भट्टराई, ओम अधिकारी, शेखर खनाल र अबिनारायण … पूरा पढ्नुहोस् »

जेनजी प्रदर्शनमा खटिएका कमान्डरलाई उपत्यका नछाड्न प्रहरी प्रधान कार्यालयको परिपत्र

काठमाडौं । प्रहरी प्रधान कार्यालयले गत भदौ २३ र २४ गते काठमाडौंमा खटिएका प्रहरी कमान्डरहरूलाई उपत्यका नछाड्न परिपत्र गरेको छ । आइतबार प्रहरी प्रधान कार्यालयले काठमाडौं उपत्यका प्रहरी कार्यालय, रानीपोखरीलाई … पूरा पढ्नुहोस् »

प्रहरी र सशस्त्रलाई १५६ नयाँ गाडी खरिद गरिने

काठमाडौं । अर्थ मन्त्रालयले नेपाल प्रहरी र सशस्त्र प्रहरी बललाई १५६ नयाँ गाडी खरिद गर्न सहमति प्रदान गरेको छ । गएको भदौ २३ र २४ गते ‘जेनजी’ प्रदर्शनमा प्रहरी र … पूरा पढ्नुहोस् »

२५ सीडीओसहित ३६ सहसचिवको सरुवा

काठमाडौँ । गृह मन्त्रालयले ३६ सहसचिवहरूको सरुवा गरेको छ । आइतबार मन्त्रालयले ३६ सहसचिवको सरुवा गर्दा २५ जिल्लाका प्रमुख जिल्ला अधिकारी(सीडीओ)हरूको समेत जिम्मेवारी हेरफेर गरेको हो । गृहमन्त्री ओमप्रकाश अर्यालले … पूरा पढ्नुहोस् »