निर्वाचन बिथोल्न खोज्ने ४२ जना पक्राउ, १४ मात्रै हिरासतमा
काठमाडौं । २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचन बहिस्कार गरेको आरोपमा प्रहरीले ४२ जनालाई पक्राउ गरेको छ । जसमध्ये अहिले हिरासतमा भने १४ जना मात्रै रहेका छन् । देशभरबाट ४२ जनालाई … पूरा पढ्नुहोस् »
















