भाटभटेनी लुटपाट र तीनकुनेमा ढुंगामुढा गर्ने २१ जना रिहा

काठमाडौँ । गत चैत्र १५ मा काठमाडौँको तीनकुनेमा भएको प्रदर्शनमा ढुंगामुढा गर्ने र भाटभटेनीबाट स्याउ सुन्तला चोरी गर्नेमा संलग्न २१ जना रिहा भएका छन् । उनीहरूलाई बोलाएको बेलामा उपस्थित हुने … पूरा पढ्नुहोस् »

तीनकुनेको घरमा आगो लगाउने एटीएफका कार्यकर्ताविरुद्ध कर्तव्य ज्यानको मुद्दा

काठमाडौं । गत चैत १५ गते भएको हिंसात्मक प्रदर्शनका क्रममा तीनकुनेस्थित घरमा आगजनी गर्ने दुई जनालाई कर्तव्य ज्यानको मुद्दामा अनुसन्धान अघि बढाइएको छ । उनीहरूले आगो लगाउँदै गरेको भिडियोसहितका प्रमाण … पूरा पढ्नुहोस् »

बेलौरीमा जलेको अवस्था शव भेटियो

धनगढी । कञ्चनपुरको बेलौरीमा जलेको अवस्थामा शव फेला परेको छ । बेलौरी नगरपालिका १० को शिवनगरस्थित घटियाघाट रोड नजिकै मंगलबार बिहान पौने ७ बजेतिर जलेको अवस्थामा शव फेला परेको प्रहरीले … पूरा पढ्नुहोस् »

शिक्षक आन्दोलनमा घसपैठको आरोपमा एक जना प्रहरी नियन्त्रणमा

काठमाडौं । शिक्षकहरूको आन्दोलनमा घुसपैठ गरेको भन्दै प्रहरीले एक जनालाई नियन्त्रणमा लिएको छ । आज विजुलीबजारमा भइरहेको शिक्षक प्रदर्शनका क्रममा शिक्षकहरुका विरुद्ध नाराबाजी गरेपछि आन्दोलनरत शिक्षकहरुले ती व्यक्तिलाई प्रहरीको जिम्मा … पूरा पढ्नुहोस् »

काठमाडौंमा राजावादीको आन्दोलन- सुरक्षा व्यवस्था कडा

काठमाडौं । राप्रपाले आयोजना गर्न लागेको आजको प्रदर्शनलाई लक्षित गर्दै काठमाडौंका मुख्य स्थानहरूमा सुरक्षाकर्मीको बाक्लो उपस्थिति देखिएको छ। सिंहदरबार, संसद भवन, माइतीघर, बालुवाटार र शीतल निवासलगायत क्षेत्रमा सुरक्षा सतर्कता तीव्र … पूरा पढ्नुहोस् »

समाजमा हिंसा फैलाउने कुनै पनि अराजक, उत्तेजक र गैरकानुनी क्रियाकलापमा संलग्न नहुन आग्रह : गृह मन्त्रालय

काठमाण्डौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले आइतबार काठमाडौंको बिजुलीबजारमा निषेधित क्षेत्र तोड्ने भनेपछि गृह मन्त्रालयले ध्यानाकर्षण जनाएको छ। मन्त्रालयका प्रवक्ता रामचन्द्र तिवारीले शनिबार साँझ विज्ञप्ति जारी गरी राप्रपाले निषेधित क्षेत्र … पूरा पढ्नुहोस् »

लागूऔषध सहित सुनसरीबाट ११ जना पक्राउ

काठमाडौँ । लागूऔषध ब्राउन सुगर सहित सुनसरीबाट ११ जना पक्राउ परेका छन् । लागूऔषध नियन्त्रण ब्यूरो विराटनगर र इलाका प्रहरी कार्यालय लौकही सुनसरीको संयुक्त टोलीले ११ जनालाई पक्राउ गरेको हो। … पूरा पढ्नुहोस् »

‘तपाईंको खाता सस्पेन्ड हुन लाग्यो’ भन्दै इसेवाबाट १ करोड चोर्ने २२ वर्षीय युवक पक्राउ

काठमाडौं । इसेवा प्रयोगकर्ता ४ हजार भन्दा बढी ब्यक्तिको खाताबाट करोडौ रुपैयाँ चोरी गर्ने एक युवक पक्राउ परेका छन् । इसेवा प्रयोगकर्ता ४ हजार भन्दा बढी ब्यक्तिको खाताबाट १ करोड … पूरा पढ्नुहोस् »

विमानस्थलमा एक व्यक्तिलाई लछारपछार गरी दुर्व्यवहार गर्ने तीन प्रहरीको सरूवा

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल फर्किएका एक व्यक्तिलाई लछारपछार गरी दुर्व्यवहार गर्ने तीन जना प्रहरीको सरूवा भएको छ। विमानस्थलमा कार्यरत तीन जना प्रहरीलाई त्यहाँको जिम्मेवारीबाट हटाएर काठमाडौं उपत्यका प्रहरी … पूरा पढ्नुहोस् »

भाटभटेनीबाट फलफूल चोरेर भागेका ८ जना हाजिरी जमानीमा छुटे

काठमाडौँ । कोटेश्वरको भाटभटेनी सुपर मार्केटबाट चैत १५ गते फलफूल चोरी गरेको आरोपमा पक्राउ परेका ८ जना रिहा भएका छन् । चैत १५ मा तीनकुनेमा पूर्वराजा समर्थितहरूले गरेको प्रदर्शनमा मौका … पूरा पढ्नुहोस् »