भोली महाशिवरात्रिमा गरगहना लगाएर मन्दिर नजान प्रहरीको आग्रह

काठमाडौं । काठमाडौं प्रहरीले महाशिवरात्रि पर्वका अवसरमा पशुपतिनाथ मन्दिरको दर्शनार्थ सहभागी हुने भक्तजन तथा सामानको सुरक्षाका निम्ति १३ बुँदे अनुरोध जारी गरेको छ । जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एवं … पूरा पढ्नुहोस् »

निर्वाचनमा शान्ति सुरक्षाको प्रबन्ध सुदृढ र प्रभावकारी बनाउन राष्ट्रपतिको निर्देशन

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले आसन्न निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न आवश्यक शान्ति सुरक्षाको प्रबन्ध सशक्त, सुदृढ र प्रभावकारी बनाउन निर्देशन दिएका छन् । उनले त्यसका लागि … पूरा पढ्नुहोस् »

रास्वपा कपिलवस्तुका सङ्गठन प्रमुख पक्राउ

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) कपिलवस्तु जिल्ला सङ्गठन प्रमुख रिखिराम भट्टराईलाई प्रहरीले पक्राउ गरेको छ । जिलाको बाणगंगा नगरपालिका– ८ का भट्टराईले प्रहरी अनुसन्धानमा रहेको बैंक कारोबारका कागजातहरू फेसबुकमार्फत सार्वजनिक गरेपछि … पूरा पढ्नुहोस् »

धाँधलीरहित ढंगमा निर्वाचन सम्पन्न गराउन प्रतिबद्ध छौं : गृहमन्त्री

नुवाकोट । गृहमन्त्री ओमप्रकाश अर्यालले आगामी प्रतिनिधि सभा सदस्यको निर्वाचन स्वच्छ, निष्पक्ष र धाँधलीरहित ढङ्गमा देशैभर तोकिएकै मितिमा सम्पन्न हुने बताएका छन् । शनिबार आगामी फागुन २१ गते हुन गइरहेको … पूरा पढ्नुहोस् »

सिंहदरबार आगजनी कसुरमा गौतमलाई पाँच दिन थुन्न अनुमति

काठमाडौं । सिंहदरबार आगजनी गरेको आरोपमा पक्राउ परेका एकजना आरोपीमाथि अनुसन्धानका लागि अदालतले पाँच दिन थुन्न अनुमति दिएको छ । काठमाडौं जिल्ला अदालतले भदौ २४ गते जेनजी आन्दोलनको क्रममा सिंहदरबारमा … पूरा पढ्नुहोस् »

डस्टबिनबाट सुन निकाल्दै गरेका विमानस्थलका सरसफाइ कर्मचारी पक्राउ

काठमाडौं । त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा सरसफाइको काम गर्ने एक कर्मचारी पक्राउ परेका छन् । पक्राउ पर्नेमा सुनगाभा सगरमाथा सर्भिस प्रालि कम्पनीमार्फत विमानस्थल सरसफाइमा खटिने ४० वर्षीय डिकबहादुर राउत छन् । … पूरा पढ्नुहोस् »

निर्वाचन सुरक्षाका लागि आजदेखि सेना परिचालन

काठमाडौँ । आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरण बनाउन एकीकृत सुरक्षा योजना २०८२ अनुरूप आजदेखि नेपाली सेनाको संयोजनमा चारवटै सुरक्षा निकाय परिचालित भएका छन् । निर्वाचनको … पूरा पढ्नुहोस् »

म्यानमारमा ‘स्क्याम सेन्टर’मा काम गर्ने १८ नेपालीलाई कैद सजाय

काठमाडौं । म्यानमारको एक अदालतले त्यहाँका ‘स्क्याम सेन्टर’मा काम गर्ने १८ जना नेपालीलाई एक वर्ष कैद सजाय सुनाएको छ । उनीहरूले एक वर्षसम्म म्यानमारका कारागारमा बसी श्रम पनि गनुपर्ने सजाय … पूरा पढ्नुहोस् »

श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या

विराटनगर । मोरङको रंगेलीमा श्रीमान्‌ले श्रीमतीको हत्या गरेर आफूले पनि आत्महत्या गरेका छन् । रंगेली नगरपालिका–५ बहुवन बस्ने अन्दाजी २१ वर्षीय मुकेशकुमार मण्डलले सोही वडाको धनपट्टीस्थित ससुराली पुगेर पत्नीको हत्या … पूरा पढ्नुहोस् »

बालेनको घरमा चोरी

काठमाण्डौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन साहको काठमाडौंस्थित घरमा चोरी भएको छ । बालेन र उनकी श्रीमती सविना काफ्ले चुनाव प्रचारका लागि काठमाडौंबाहिर रहेका बेला घरमा चोरी … पूरा पढ्नुहोस् »