नेपाल प्रहरीको रासन रकम वृद्धि गर्ने मन्त्रिपरिषद् बैठकको निर्णय

काठमाडौँ । सरकारले नेपाल प्रहरीको रासन स्केल र राशन बापतको दैनिक रकम वृद्धि गर्ने निर्णय गरेको छ । बिहीबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको हो … पूरा पढ्नुहोस् »

दुबईबाट प्रेमीलाई नेपाल बोलाएर श्रीमान् र सासूको हत्या !

काठमाडौं । बाराको परवानीपुरकी सुमित्रादेवि र उनका छोरा रामेश्वर मण्डलको हत्यामा रामेश्वर मण्डलकै श्रीमतीको योजना भएको खुलेको छ । प्रहरीको प्रारम्भिक अनुसन्धानका क्रममा रामेश्वरकै श्रीमती २३ वर्षीया मानिता देवीको योजनामा … पूरा पढ्नुहोस् »

६१ जिल्लामा निर्वाचन प्रहरी छानिए

काठमाडौँ । फागुन २१ मा हुने प्रतिनिधि सभा निर्वाचनको सुरक्षामा परिचालन गर्न ६१ वटा जिल्लामा निर्वाचन प्रहरी छनोट भएका छन् । यसपटक निर्वाचन प्रहरीमा भर्ना हुन २ लाख ११ हजार … पूरा पढ्नुहोस् »

बारामा घरमै पसेर आमा–छोराको हत्या

रौतहट । देशमा चुनावी सरगर्मी बढिरहेकै बेला बाराको परवानीपुर गाउँपालिका–१ रहरियाडीह गाउँमा आज बिहान भएको साङ्घातिक आक्रमणमा एकै परिवारका दुई जनाको ज्यान गएको छ । घटनामा तीन जना गम्भीर घाइते … पूरा पढ्नुहोस् »

कृषि विकास बैंकद्धारा थानकोट प्रहरी वृत्तलाई सहयोग प्रदान

काठमाडौं । कृषि विकास बैंकले प्रहरी वृत्त थानकोटलाई सहयोग प्रदान गरेको छ । गत भदौ २४ गते भएको आन्दोलनका क्रममा प्रहरी वृत्तको भवनमा आगजनी हुँदा क्षति भई नष्ट भएको भवनको … पूरा पढ्नुहोस् »

प्रहरी अस्पतालको मेडिकल सामग्री खरिद अनियमितता प्रतिवेदन गृहले पठायो अख्तियारमा

काठमाडौं । नेपाल प्रहरी अस्पतालले खरिद गरेको मेडिकल सामग्रीमा भएको अनियमितताबारेको आफ्नो छानबिन प्रतिवेदन गृह मन्त्रालयले अख्तियार दुरुपयोग अनुन्धान आयोगमा पठाएको छ । आर्थिक अनियमितताको आशंकामा मन्त्रालयले गएको पुस ९ … पूरा पढ्नुहोस् »

सिंहदरबारमा राष्ट्रिय सुरक्षा परिषद् बैठक जारी

काठमाडौँ । राष्ट्रिय सुरक्षा परिषद्को बैठक जारी छ। प्रधानमन्त्री सुशीला कार्कीको अध्यक्षतामा सिंहदरबारमा बसिरहेको बैठकमा निर्वाचन सुरक्षासँग सम्बन्धित विषयमा छलफल भइरहेको छ। बैठकमा आगामी निर्वाचनलाई लक्षित गर्दै सुरक्षा व्यवस्थापन, सुरक्षा … पूरा पढ्नुहोस् »

बैंक तथा वित्तीय संस्थाका कर्मचारीमाथि कुटपिटको अभिव्यक्ति दिएपछि साइबर ब्यूरोको फन्दामा

काठमाडौँ । नेपाल प्रहरी प्रधान कार्यालय अन्तर्गतको साइबर ब्यूरोले सामाजिक सञ्जालमार्फत कानुन विपरीतका अभिव्यक्ति दिई समाजमा भ्रम सृजना गर्ने व्यक्तिमाथि अनुसन्धान जारी रहेको जनाएको छ। साइबर ब्यूरोका अनुसार युटुब च्यानललगायत … पूरा पढ्नुहोस् »

चुनावका बेला सामाजिक सञ्जालको दुरुपयोग रोक्न निगरानी बढाइने

सरकारले निर्वाचनका दौरान सामाजिक सञ्जालको प्रयोगमार्फत् हुन सक्ने दुरुपयोगका घटना रोक्न निगरानी बढाउने भएको छ । आसन्न निर्वाचनकेन्द्रित सुरक्षा रणनीतिकै अंगको क्रममा लिँदै गैरकानुनी काम भएको पाइए कडाइका साथ कारबाही … पूरा पढ्नुहोस् »

दुर्गा प्रसाईं पोखराबाट पक्राउ

पोखरा । राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईं पोखराबाट पक्राउ परेका छन् । उनी पोखरामा कार्यक्रममा सहभागी भएकै अवस्थामा पक्राउ गरेका हुन् । कास्कीका प्रहरी … पूरा पढ्नुहोस् »