एसबीआई बैंक लुटपाटको योजनाका मुख्य योजनाकार घरबेटीसहित ७ जना पक्राउ
सिन्धुली । सिन्धुलीको घ्याङलेख गाउँपालिका–२ हायुटारस्थित नेपाल एसबीआई बैंकको शाखामा भएको करोडौँको लुटपाट महिनौं लामो योजनापछि गरिएको खुलेको छ । जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रमुख प्रहरी उपरीक्षक (एसपी) लालध्वज सुवेदीका … पूरा पढ्नुहोस् »
















