सर्लाहीमा टाउकोबिना भेटियो चौकीदारको शव

सर्लाहीको ईश्वरपुर नगरपालिका–२ राईटरखोरमा सागरनाथ वन विकास परियोजनामा कार्यरत एक जना वन चौकीदारको टाउको अलग भएको अवस्थामा शव फेला परेको छ । ज्यालादारीमा कार्यरत राईटरखोरकै ४७ वर्षीय रामईश्वर महतोको टाउको … पूरा पढ्नुहोस् »

नेपाल प्रहरीद्वारा नेपाल लाइफ इन्स्योरेन्स सम्मानित

काठमाडौं । नेपाल प्रहरी कार्यालयको पुनःसंभार तथा पुनःस्थापनामा गरेको सहयोगको कदरस्वरूप नेपाल लाइफ इन्स्योरेन्सलाई नेपाल प्रहरीद्वारा सम्मान गरिएको छ। नेपाल प्रहरी संगठनका प्रमुख प्रहरी महानिरीक्षक दानबहादुर कार्कीबाट कम्पनीका प्रमुख कार्यकारी … पूरा पढ्नुहोस् »

वीरेन्द्रनगरको सहिद पार्कमा युवा युवती मृत फेला

सुर्खेत। सुर्खेतको वीरेन्द्रनगरमा युवायुवती मृत अवस्थामा फेला परेका छन्। वीरेन्द्रनगर नगरपालिका–४, को सहिद पार्क नजिकै जङ्गलमा युवा युवती मृत अवस्थामा भेटिएका हुन् । आज बिहान मर्निङ वाकमा गएका स्थानीयहरूले शवलाई … पूरा पढ्नुहोस् »

लौकन्थलीमा ट्यांकरले मोटरसाइकललाई दियो ठक्कर श्रीमतीको मृत्यु, श्रीमान् घाइते

भक्तपुर । मध्यपुरथिमि नगरपालिका–१ लोकन्थलीमा ट्याङकरले मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार श्रीमतीको मृत्यु भएको छ भने श्रीमान् गम्भीर घाइते भएका छन् । लोकन्थली चोकको सडकमा काठमाडौँबाट भक्तपुरतर्फ आउँदै गरेको ना७ … पूरा पढ्नुहोस् »

नेपाल प्रहरीद्वारा गोल्याण ग्रुपका अध्यक्ष अक्षय गोल्याण सम्मानित

काठमाडौं । जेन–जी आन्दोलनपछि प्रहरी कार्यालयको पुनः संभार र पुनस्र्थापनामा गरेको सहयोग स्वरुप नेपाल प्रहरीले गोल्याण ग्रुपका अध्यक्ष तथा प्रवन्ध निर्देशक अक्षय गोल्याणलाई सम्मान गरेको छ । जिल्ला प्रहरी परिसर … पूरा पढ्नुहोस् »

एम्बुलेन्सबाट गाँजा ओसारपसार,दुई जना पक्राउ

विराटनगर । मोरङ प्रहरीले आइतबार राति करिब साढे ११ बजे मोरङको केराबारी गाउँपालिका–५ लाफा टोलमा प्रहरीले हवाई फायर गरी एम्बुलेन्समा लोड गरिएको गाँजा नियन्त्रणमा लिएको हो । प्रहरीले दुई जनालाई … पूरा पढ्नुहोस् »

नाइमाद्धारा ट्राफिक र यातायात कार्यालयलाई करिब ३० लाखको सहयोग

काठमाडौं । नेपाल अटोमोबील इम्पोर्टर्स एण्ड म्यानुफ्याक्चरर्स एसोसिएशन (नाइमा) ले ट्राफिक र यातायात कार्यालयलाई सहयोग गरेको छ । नाइमाले जेनजी आन्दोलनका क्रममा प्रभावित यातायात व्यवस्था विभाग र काठमाडौं उपत्यका ट्राफिक … पूरा पढ्नुहोस् »

हर्क साम्पाङको श्रम संस्कृति पार्टीको उपाध्यक्ष पक्राउ

काठमाडौँ । धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले नेतृत्व गरेको श्रम, संस्कृति पार्टीका उपाध्यक्ष राज कुमार तामाङ लामालाई प्रहरीले पक्राउ गरेको छ । विश्वक्रान्ति, कुमार र देवराज लामा भनेर चिनिने ५० … पूरा पढ्नुहोस् »

राष्ट्रिय परिचय पत्र विभागका दुई जना कर्मचारी पक्राउ

काठमाण्डौं । केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले राष्ट्रिय परिचय पत्र तथा पञ्जीकरण विभागका दुई जना कर्मचारीलाई पक्राउ गरेको छ। सिंहदरबारस्थित विभागमा कार्यरत विवरण दर्ता अपरेटरको युजर आइडी र पासवर्डको दुरूपयोग गरी … पूरा पढ्नुहोस् »

सिनामंगलमा असईले गरे ४ महिने छोराको हत्या

काठमाडौं । सिनामंगलमा नेपाल प्रहरीका सहायक निरीक्षक (असई)ले आफ्नै चार महिने छोराको हत्या गरेका छन् । छोरा हत्याको आरोपमा असई पुष्कर कार्की पक्राउ गरेका छन् । हत्या गरेर भागेको अवस्थामा … पूरा पढ्नुहोस् »