जेनजी आन्दोलनमा हत्या, लुटपाट र आगजनी गर्ने ७ सय ५ जना पक्राउ

काठमाडौं । भदौ २३ र २४ गतेको जेनजी आन्दोलनकाक्रममा गैर कानुनी गतिविधिमा संलग्न रहेको आरोपमा देशभर सात सय पाँच जना पक्राउ परेका छन्। प्रहरी प्रधान कार्यालयको तथ्याङ्क अनुसार भदौ २३ … पूरा पढ्नुहोस् »

अदालतले अभिभावकको जिम्मा लगाउनु भनेको थुनुवा अस्पतालबाट फरार

काठमाडौं । बाल अदालतले अभिभावकको जिम्मा लगाउनु भनेर आदेश गरेको थुनुवा अस्पतालबाट भागेकी छन् । १७ वर्षीया रमिला भुजेल भक्तपुरस्थित कोरिया मैत्री नगरपालिका अस्पतालको शौचालयबाट फरार भएकी हुन् । शुक्रबार … पूरा पढ्नुहोस् »

सेना परिचालनसम्बन्धी राष्ट्रपतिको निर्णय कार्यान्वयनमा

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले प्रतिनिधिसभा निर्वाचनका लागि नेपाली सेना परिचालन गर्ने स्वीकृति प्रदान गरेसँगै उक्त निर्णय कार्यान्वयनमा गएको छ । राष्ट्रपति कार्यालयका एक अधिकारीले राष्ट्रपतिबाट सरकारको सिफारिसलाई स्वीकृत भएलगत्तै … पूरा पढ्नुहोस् »

काठमाडौं उपत्यका प्रहरीको कमाण्ड कार्कीलाई

काठमाडौं । काठमाडौं उपत्यका प्रहरी कार्यालय रानिपोखरीको कमाण्ड प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) ईश्वर कार्कीले पाएका छन् । एआईजी दानबहादुर कार्की २४ कात्तिकमा आईजीपीमा नियुक्त भएसँगै उपत्यका प्रहरी कार्यालय रानीपोखरी एआईजीविहीन … पूरा पढ्नुहोस् »

एनपीएलमा सट्टाबाजी गराउने आठ भारतीय प्रकाउ

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) दोस्रो संस्करणमा सट्टाबाजी गराउने आठ भारतीय पक्राउ परेका छन् । उनीहरूलाई एनपीएलमा सहभागी भई अनलाइनमार्फत बेटाकुलर डट लाइभ नामक बेटिङ (सट्टाबाजी) साइटबाट खेल हारजित … पूरा पढ्नुहोस् »

निर्वाचनमा सेना परिचालन गर्न सिफारिस गर्ने निर्णय

काठमाडौं । राष्ट्रिय सुरक्षा परिषद्ले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा सेना परिचालन गर्न मन्त्रिपरिषद्समक्ष सिफारिस गर्ने निर्णय गरेको छ । सिंहदरबारमा बिहीबार बसेको राष्ट्रिय सुरक्षा परिषद्को ४१औँ बैठकले … पूरा पढ्नुहोस् »

जेनजी युवा कुटेको आरोपमा बारामा एमालेका दुई वडाध्यक्ष पक्राउ

काठमाडौं । बाराको सिमरामा जेनजी युवामाथि कुटपिट गरेको आरोपमा प्रहरीले दुईजना वडाध्यक्षलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा जितपुर–सिमरा उपमहानगरपालिका–२ का अध्यक्ष धनबहादुर श्रेष्ठ र वडा नम्बर ६ का अध्यक्ष … पूरा पढ्नुहोस् »

सीआइबीले आर्थिक अपराधको छुट्टै अनुसन्धान एसएसपीको नेतृत्त्वमा गर्दै

काठमाण्डौं । नेपाल प्रहरीले मुलुकभर आर्थिक अपराध बढेको भन्दै केन्द्रीय अनुसन्धान ब्यूरो (सीआइबी)मा अपराध अनुसन्धान महाशाखा गठन गरेको छ । सिआइबी मातहत रहेको महाशाखाले आर्थिक अपराधको अनुसन्धान गरिरहेको नेपाल प्रहरीले जनाएको … पूरा पढ्नुहोस् »

मुक्तिनाथ विकास बैंकद्वारा नेपाल प्रहरी वृत महराजगञ्जलाई दुई थान मोटरसाइकल हस्तान्तरण

काठमाडौं । मुक्तिनाथ विकास बैंकले नेपाल प्रहरीवृत महाराजगञ्जलाई दुई थान मोटरसाइकल हस्तान्तरण गरेको छ । एक कार्यक्रमबीच बैंकका नायव प्रमुख कार्यकारी अधिकृत समीर शेखर बर्जाचार्यले नेपाल प्रहरी वृत महाराजगञ्जका कार्यालय … पूरा पढ्नुहोस् »

१ लाख ३० हजार म्यादी प्रहरी भर्ना गर्ने निर्णय

काठमाडौँ । आगामी फागुन २१ मा हुने प्रतिनिधिसभा निर्वाचनमा म्यादी प्रहरी भर्ना गर्ने निर्णय गरिएको छ । आइतबार बसेको केन्द्रीय सुरक्षा समितिको बैठकले म्यादी प्रहरी भर्ना गर्ने निर्णय गरेको हो … पूरा पढ्नुहोस् »