ओली र लेखकलाई जिल्ला प्रहरी परिसर काठमाडौंमा राखिने,भोलि अदालतमा पेस गरिने
काठमाडौं । शनिबार बिहान पक्राउ परेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई जिल्ला प्रहरी परिसर काठमाडौंमा राखिने भएको छ । बालेन साह नेतृत्वको सरकारले ओली र … पूरा पढ्नुहोस् »
















