फेवाताल जग्गा प्रकरणमा कानुनी उपचारमा जाने गृहमन्त्रीको तयारी

काठमाडौं । गृहमन्त्री सुधन गुरूङले फेवाताल जग्गा प्रकरणमा ठगिएको बताउँदै कानुनी उपचार खोज्ने बताएका छन् । पोखराको फेवाताल जग्गा प्रकरणमा आफैँ ठगिएको भन्दै कानुनी उपचारमा जाने तयारी गरेको उनको सचिवालयले … पूरा पढ्नुहोस् »