बिस्केट जात्रामा सीसी क्यामरा र ड्रोनबाट निगरानी
भक्तपुर । तान्त्रिक विधिअनुसार भक्तपुरमा नौ दिन आठ रातसम्म भव्य रूपमा मनाइने ऐतिहासिक बिस्का -बिस्केट जात्रामा ढुंगा हान्ने र जात्रा बिथोल्न खोज्नेलाई कडा कारबाही गरिने भएको छ । जिल्ला प्रशासन … पूरा पढ्नुहोस् »
















