थानकोटमा घरायसी विवादमा युवकको हत्या, भिनाजु पक्राउ
काठमाडौँ । काठमाडौँको चन्द्रागिरी नगरपालिका–३ थानकोट खरिबोटमा घरायसी विवादका क्रममा चक्कु प्रहार गरी एक युवकको हत्या भएको छ । शनिबार राति महोत्तरी घर भई हाल थानकोट बस्ने ३८ वर्षीय समि … पूरा पढ्नुहोस् »

















