आयोगले काठमाडौंका तत्कालीन सीडीओदेखि खापुङलाई कारबाहीको सिफारिस

काठमाडौं । राष्ट्रिय मानवअधिकार आयोगले ‘जेनजी’ आन्दोलनका क्रममा मानवअधिकारको उल्लंघन गरेको आरोपमा काठमाडौंका तत्कालीन प्रमुख जिल्ला अधिकारी (सीडीओ)देखि प्रहरी महानिरीक्षकसम्मलाई कारबाहीको सिफारिस गरेको छ । आयोगले बुधबार सरकारलाई कारबाहीको लागि … पूरा पढ्नुहोस् »