शीतलनिवासबाट हात्तीका दाह्रा चोरी गर्ने पाँच जनालाई प्रहरीले गर्यो सार्वजनिक
काठमाण्डौं । जेन–जी आन्दोलनका क्रममा राष्ट्रपति कार्यालय शीतलनिवासबाट हात्तीका दाह्रा चोरी गरेको आरोपमा पक्राउ परेका पाँच जनालाई प्रहरीले सार्वजनिक गरेको छ । हात्तीको दाह्रा बिक्री वितरण तथा सञ्चय गरिरहेको भन्ने … पूरा पढ्नुहोस् »

















