‘फेक रेस्क्यू’मा संलग्न थप दुई जना पक्राउ

काठमाडौं । पर्वतारोहण क्षेत्रमा भएको ‘फेक रेस्क्यू’मा संलग्न थप दुई जना पक्राउ परेका छन् । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले ठमेलस्थित रोयल होलिडेज एडभेञ्चर एण्ड ट्राभल कम्पनीका प्रतिनिधि २८ वर्षीय … पूरा पढ्नुहोस् »

पर्सामा सर्वपक्षीय बैठक, दोषीलाई कानुनी दायरामा ल्याउने सहमति

पर्सामा सर्वदलीय तथा सर्वपक्षीय बैठकले आइतबार वीरगन्ज महानगर ११ स्थित श्रीपुरमा भएको घटना तथा सो घटनाबाट सिर्जित घटनाक्रमका दोषीलाई स्थानीय प्रशासनले कानुनी दायरामा ल्याउने सहमति भएको छ । प्रमुख जिल्ला … पूरा पढ्नुहोस् »

भारत सरकारले दियो सशस्त्रलाई १० हजार सेल टियर ग्याँस

काठमाडौँ । सशस्त्र प्रहरी बललाई भारत सरकारले अनुदानमा टियर ग्याँस सेल दिएको छ । फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको लागि भारत सरकारले सशस्त्रलाई टियर ग्याँस दिएको हो । … पूरा पढ्नुहोस् »

मधेसको सुरक्षा अवस्था बुझ्न केन्द्रीय सुरक्षा समितिले खटायो एआइजी चतुर्वेदीलाई

काठमाण्डौं । केन्द्रीय सुरक्षा समिति बैठकले नेपाल प्रहरीका एआइजी उमाप्रसाद चतुर्वेदीलाई मधेसमा पछिल्लो समय भएको र हुनसक्ने सम्भावित गतिविधिको विश्लेषण गर्न खटाउने निर्णय गरेको छ। शनिबार गृह मन्त्रालयमा बसेको समिति … पूरा पढ्नुहोस् »

बालाजु प्रहरी परिसर भवन निर्माणमा सन नेपाल लाइफको सहयोग

काठमाडौं । सामुदायिक उत्तरदायित्वलाई व्यवहारमा उतार्दै सन नेपाल लाइफ इन्स्योरेन्सले बालाजु प्रहरी परिसरको भवन निर्माण कार्यमा आवश्यक निर्माण सामग्री सहयोग गरेको छ। एक औपचारिक हस्तान्तरण कार्यक्रममा कम्पनीका प्रमुख कार्यकारी अधिकृत … पूरा पढ्नुहोस् »

ढुक्क भएर फागुन २१ गतेको मतदान प्रक्रियामा भाग लिन गृहमन्त्री अर्यालको आह्वान

काठमाडौं । गृहमन्त्री ओमप्रकाश अर्यालले आगामी निर्वाचनका लागि आवश्यक सम्पूर्ण सुरक्षाका प्रबन्ध मिलाइसकिएकोले मतदातालाई निर्धक्क भएर फागुन २१ गते मतदान प्रक्रियामा भाग लिन आह्वान गरेका छन् । गृहमन्त्री अर्यालको अध्यक्षतामा … पूरा पढ्नुहोस् »

हुम्लाका निर्वाचन प्रहरी आन्दोलित

सुर्खेत । सेवासुविधा कम भएको भन्दै निर्वाचन प्रहरीहरूले हुम्लामा आन्दोलन गरेका छन् । उनीहरूले आफ्नो सेवासुविधा कम भएको भन्दै त्यसको विरोधमा नाराबाजी गर्दै जिल्ला प्रशासन कार्यालय अगाडि प्रदर्शन गरेका हुन् … पूरा पढ्नुहोस् »

हेटौँडामा शंकास्पद वस्तु फेला, सेनाले गर्‍यो निष्क्रिय

हेटौँडा । मकवानपुरको हेटौँडा उपमहानगरपालिका–१६, चिसापानीस्थित धरान–चतरा सडकखण्डमा मंगलबार (फागुन ५( बिहान देखिएको शंकास्पद वस्तु नेपाली सेनाको बम डिस्पोजल टोलीले निष्क्रिय गरेको छ । बिहान करिब सवा ५ बजे प्रहरीको … पूरा पढ्नुहोस् »

प्रसाईं फेरि पक्राउ

काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई प्रहरीले भक्तपुरबाट पक्राउ गरेको छ । राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईंलाई सोमबार घरबाटै पक्राउ गरिएको जिल्ला प्रहरी परिसर … पूरा पढ्नुहोस् »

आज २६३औं सेना दिवस

काठमाडौँ । नेपाली सेनाले आफ्नो स्थापनाको २६३ औँ वार्षिकोत्सव आज मुलुकभर विविध कार्यक्रम आयोजना गरी मनाउँदै छ । राष्ट्रपति रामचन्द्र पौडेलको प्रमुख आतिथ्यमा सैनिक टुँडिखेलमा आज महाशिवरात्रि बढाइँ तथा सेना … पूरा पढ्नुहोस् »