नेपाल प्रहरीको ७५ जना डीएसपीलाई दर्ज्यानी चिन्ह प्रदान

काठमाडौँ । नेपाल प्रहरीको जनपद समूहतर्फ डीएसपीमा बढुवा भएका ७५ जनालाई दर्ज्यानी चिन्ह प्रदान गरिएको छ । आइतबार प्रहरी प्रधान कार्यालयमा आयोजित समारोहमा आईजीपी वसन्त कुँवरले नवनियुक्त प्रहरी नायव उपरीक्षकहरूलाई … पूरा पढ्नुहोस् »

प्रहरी कुट्ने अखिल नेता जोशी पक्राउ

काठमाडौं । ठमेलमा प्रहरीलाई कुटपिट गरेको आरोपमा अनेरास्ववियुका नेता कमलराज जोशी पक्राउ परेका छन्। सत्तारूढ दल नेकपा (एमाले) को भातृ संगठनका नेता जोशीलाई जोगाएको भन्दै चर्को विरोध भएपछि प्रहरीले बिहीबार … पूरा पढ्नुहोस् »

चोरीको फोन कसले लिने भन्ने विषयमा विवाद,२३ वर्षीय संघर्षको हत्या

काठमाडौं । हत्यामा संलग्न रहेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा दोलखाको जिरीका २२ वर्षीय युनिक लामा, सिन्धुपाल्चोकका विशाल तामाङ र झापाको भद्रपुरका क्षितिज कार्की छन् … पूरा पढ्नुहोस् »

प्रहरीलाई हातपात गरेको अभियोगमा पक्राउ

काठमाडौं । नेपाल प्रहरीले नियमित गस्तीमा रहेका आफ्ना कर्मचारीमाथि अभद्र व्यवहार गरेको अभियोगमा दुईजनालाई नियन्त्रणमा लिएको छ । माघ २४ गते काठमाडौं महानगरपालिका–२६ ठमेलमा सम्झाई बुझाई गर्न खोज्दा उनीहरुले प्रहरीमाथि … पूरा पढ्नुहोस् »

बालयौन दुर्व्यवहारमा राईलाई साढे २ वर्ष कैद

काठमाडौं । बालयौन दुरुपयोगको आरोपमा दोषी ठहर भएका मदन राईलाई जिल्ला अदालत खोटाङका न्यायाधीश नारायणप्रसाद दाहालको इजलासले शुक्रबार राईलाई २ वर्ष ६ महिना कैद सजाय र एक लाख जरिवाना तोकिएको … पूरा पढ्नुहोस् »

त्रिपाठीलाई आक्रमण गर्नेसँग एक–एक लाख धरौटी माग

काठमाडौं । काठमाडौं जिल्ला अदालतले वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीमाथि आक्रमण गर्नेहरूसँग एक लाख रुपैयाँ धरौटी माग गरेको छ । शुक्रबार न्यायाधीश गायत्रीप्रसाद रेग्मीको इजलासले तीनैजना प्रतिवादीलाई समान एक–एक लाख रुपैयाँ … पूरा पढ्नुहोस् »

वाइ वाइ र एपीएफ फुटबल क्लबबीच सम्झौता

काठमाडौं । सीजी फुड्स नेपाल लिमिटेड र नेपाल एपीएफ फुटबल क्लबबीच एक वर्षका लागि सह प्रायोजन सम्झौता भएको छ। सशस्त्र प्रहरी बल, नेपालको महिला फुटबल टिमसँग सहकार्य गर्दै वाइ वाइले … पूरा पढ्नुहोस् »

भाडा नदिएको निहुँमा घरबेटीद्वारा हत्या

बुटवल । १४ सय रुपैयाँ घर भाडा नदिएको निहुँमा पाल्पामा घरबेटीले एक जनाको हत्या गरेको खुलेको छ । तानसेन–११, साँचाका ३१ वर्षीय माधव विष्टले घरभाडा नदिएको निहुँमा डेरामा बस्दै आएका … पूरा पढ्नुहोस् »

दुईवटा घर भाडामा लिएर अनलाइन सट्टेबाजी, ३ अर्ब ४ करोड कारोबार

काठमाडौँ । ललितपुरको सानेपामा घर भाडामा लिएर अनलाइन सट्टेबाजी गराएको आरोपमा प्रहरीले २४ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा १० जना भारतीय र १४ जना नेपाली रहेको उपत्यका अपराध … पूरा पढ्नुहोस् »

भूतपूर्व सैनिक सङ्घ भक्तपुरको अध्यक्षमा दाहाल निर्विरोध

भक्तपुर । नेपाल भूतपूर्व सैनिक सङ्घको अध्यक्षमा सुदर्शन दाहाल निर्विरोध निर्वाचित हुनुभएको छ । भक्तपुरमा आयोजित नेपाल भूतपूर्व सैनिक सङ्घ भक्तपुरको प्रथम अधिवेशनबाट अध्यक्षमा दाहाल सहित १७ जना कार्यसमिति तथा … पूरा पढ्नुहोस् »