भ्रष्टाचारको छानवीन रोक: ओली

प्रधानमन्त्री पुष्पकमल दाहालले गिरीबन्धु टी स्टेटको ५ सय बिघा जग्गा अपचलनको सम्वन्धमा छानवीन गर्ने कुरा उठाएपछि आक्रोशित भएका पुर्व प्रधानमन्त्री एवं एमाले अध्यक्ष खड्गप्रसाद ओलीले छानवीन गर , जेल जाउँ … पूरा पढ्नुहोस् »

फैलदों संकट

बजेट अधिवेशनको मुखमा एकपटक पुनः प्रदेश सरकारहरु गंभीर संकटमा फसेका छन् । सत्ता गठबन्धन दलको मात्र बहुमत नप्गेर पटक पटक अर्को दलका सांसद चोर्नुपर्ने बाध्यतामा रहेका प्रदेश सरकारहरु आगामी बर्षको … पूरा पढ्नुहोस् »

यहि हो प्रेस स्वतन्त्रता !

‘स्ट्न्टबाजी’लाई जीवन दर्शन बनाउने जमातका कारण अहिले मुलुक चौतर्फि संकटमा फस्दै गएको छ । सत्यनिष्ठा, इमान र मुलुकको कानुनलाई नाघेर एउटा निश्चित व्यक्ति र समुहको स्वार्थका लागि गोवल्स शैलीको प्रचारवाजीले … पूरा पढ्नुहोस् »

देशमा गृहमन्त्री पनि छन !

धुपको सिजन छ , पानी नपरेको पनि धेरै समय वितिसकेको छ । धुलो, आँधीहुरी, आगलागी आदिका कारण अनेक समस्याको सामना गर्नुपरिरहेको छ । प्राकृतिक प्रकोपसँग मानिसको केही लाग्दैन भन्ने सहज … पूरा पढ्नुहोस् »

निद्राबाट व्युँझ सरकार !

मुलुक वेथिती, भ्रष्टाचार र अनियमितताको चक्रव्युहमा फसेको बेला राजधानी काठमाण्डौँ उपत्यकासमेत प्रमुख शहरहरु डरलाग्दो वातावरण प्रदुषणको शिकार बनेका छन् । राजनीतिक खिचलो र संसदलाई यसको सम्बन्धमा खासै चासो देखिदैन । … पूरा पढ्नुहोस् »

देशलाई अपराधीको स्वर्ग बनाउने षड्यन्त्र

व्यवसायी रामहरि श्रेष्ठ हत्या प्रकरणका मुख्य अभियुक्त कालीबहादुर खामलाई प्रहरीले राजधानीबाटै प्रकाउ गरेको छ । पन्ध्र बर्षअघि कोटेश्वरको आफ्नो घरबाट अपहरण गरी चितवन शक्तिखोरमा रहेको लडाकु शिविरमा अमानवीय यातना दिएर … पूरा पढ्नुहोस् »

शिक्षा नीतितर्फ ध्यान देउ !

शिक्षा क्षेत्र आज पनि मुलुकको सबैभन्दा अस्तब्यस्त र अराजकताको केन्द्र बनेको छ । सामुदायिक बिद्यालय प्रति टुटेको जनविश्वासलाई जोड्ने र आफ्नै देशमा भनेजस्तो शिक्षा हाशिल गर्न सकिने विश्वास पढ्ने उमेरका … पूरा पढ्नुहोस् »

सरकार लाचार बन्दैछ

राजनितिक स्वार्थ सिद्धिका लागि अपराधलाई राजनीतिकरण गर्ने र अपराधीलाई चोख्याउने प्रवृति संसारभरि नै छ । त्यसमा पनि राजनीतिको आडमा सारा अपराध छोप्न खोज्ने गरिब देशहरुमा यो प्रवृति बढ्तै हावि छ … पूरा पढ्नुहोस् »

संविधान नै स्थायित्वको बन्धक

अस्थिरता नेपाली राजनीतिको महारोग हो । राणा शासनको अन्त्यपछिका तिरहत्तर बर्ष यसरी नै अस्थिरता र अन्योलमा विते । सम्वत २००७ साल देखी २०१५ सालसम्म तीन–छ महिनामा नयाँ–सरकार बनिरहे । वि.सं … पूरा पढ्नुहोस् »

कानुन हातमा लिने प्रवृत्ति

लोकतन्त्रमा विधिको शासनलाई सबभन्दा महत्वपूर्ण कुरा मानिन्छ । विधि अर्थात कानुनको आधारमा शासन गर्ने परिपार्टी नै दुनियाँको आजसम्मको सबसे उन्नत पद्धति स्वीकार गरिएको छ । राणा शासनकालसम्म नेपालमा हकुमीतन्त्र थियो … पूरा पढ्नुहोस् »