स्वास्थ्य उपकरण खरिदका सम्बन्धमा मन्त्रीको संलग्नता हुँदैनः मन्त्रालय

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक खरिदमा मन्त्रीको कुनै भूमिका नरहने प्रष्ट पारेको छ । स्वास्थ्य सेवा विभागबाट खरिद प्रक्रियामा रहेको स्वास्थ्य उपकरणमा मन्त्रालय र स्वास्थ्य तथा जनसंख्या मन्त्री … पूरा पढ्नुहोस् »

स्वास्थ्य मन्त्रालयले नसर्ने रोगसम्बन्धी निःशुल्क परीक्षण गर्ने

काठमाडौं । निरोधात्मक विधिबाट रोगहरुबिरुद्ध प्रतिकारात्मक अभियान चलाउने मन्त्री प्रदीप पौडेलको घोषणाअनुसार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नसर्ने रोग पहिचान र समयमै उपचारका लागि भन्दै फागुन १ गतेबाट एक महिने परीक्षण … पूरा पढ्नुहोस् »

सिटिजन्स बैंकका ग्राहकलाई वात्सल्य नेचुरल आईभीएफमा १० प्रतिशत छुट

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेड र वात्सल्य नेचुरल आईभीएफबीच सिटिजन्स बैंकका ग्राहकहरूलाई छुट दिने समझदारीपत्रमा हस्ताक्षर भएको छ । समझदारपश्चात् सिटिजन्स बैंकका कार्डबाहक र मोबाइल बैंकिङ ग्राहकहरूले वात्सल्य नेचुरल … पूरा पढ्नुहोस् »

विदेशी विद्यार्थीको सिट सङ्ख्या वृद्धि गर्ने विषयमा छलफल

काठमाडौँ । प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा आज भएको चिकित्सा शिक्षा आयोगको १७ औँ बैठकले निजी मेडिकल कलेजमा अध्ययन गर्ने विदेशी विद्यार्थीको सिट सङ्ख्या वृद्धि गर्ने विषयमा छलफल … पूरा पढ्नुहोस् »

कुमारी बैंकका ग्राहकलाई अप्टिक आइजमा आकर्षक छुट

काठमाडौं । कुमारी बैंक लिमिटेडका ग्राहकले काठमाडौंको चाबहिलमा रहेको अप्टिक आइजमा विशेष छुट पाउनु भएका छन् । छुट उपलब्ध गराउने विषयमा दुवै पक्षबीच सम्झौता भएको छ । सम्झौता अनुसार अप्टिक … पूरा पढ्नुहोस् »

सुविधाको सदुपयोग भएको निश्चित गर्नुहोला, दुरूपयोग हुन नदिनुहोला : मन्त्री पौडेल

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले कीर्तिपुर अस्पतालको बर्न वार्डमा जलनपीडितहरूको उपचार अवस्थाबारे जानकारी लिएका छन् । उनले काठमाडौं–२८ कमलपोखरीस्थित एक मःमः आउटलेटमा आगलागी हुँदा जलेर घाइते भएका बिरामीको … पूरा पढ्नुहोस् »

सूर्तीजन्य पदार्थको बट्टामा घातक चित्र छाप्नुपर्ने निर्देशिका स्वीकृत

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले ‘सूर्तीजन्य पदार्थको बट्टा, प्याकेट, र्‍यापर्स, पेटी तथा पार्सल, प्याकेजिङमा चेतावनीमूलक सन्देश र चित्र छाप्ने तथा अङ्कित गर्ने निर्देशिका २०८१’ स्वीकृत गरेको छ । मन्त्रालयले … पूरा पढ्नुहोस् »

वीर अस्पतालको अप्रेसन कक्षमै कुटिए स्वास्थ्यकर्मी

काठमाडौं । वीर अस्पतालमा चिकित्सकसहितका स्वास्थ्यकर्मीमाथि हातपात भएको छ । अस्पतालको शल्यक्रिया कक्षमा शुक्रबार अपराह्न साढे ४ बजे चिकित्सकसहितका स्वास्थ्यकर्मीमाथि आक्रमण भएको अस्पतालका निर्देशक डा.सन्तोष पौडेलले बताए । निर्देशक पौडेका … पूरा पढ्नुहोस् »

प्रधानमन्त्रीले बोलाए चिकित्सा शिक्षा आयोगको आकस्मिक बैठक

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आवासीय चिकित्सकको माग समाधान गर्नका लागि चिकित्सा शिक्षा आयोगको बैठक बोलाएका छन् ।शुक्रबार प्रधानमन्त्री ओली १६ औं बैठक आकस्मिक रुपमा डाकेका हुन् । चिकित्सा … पूरा पढ्नुहोस् »

भदौदेखि यस्तो हुनेछ सुर्तीजन्य पदार्थको प्याकेट

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नयाँ निर्देशिका जारी गरेसँगै सुर्तीजन्य पदार्थको प्याकेटमा शतप्रतिशत चेतावनीमूलक सन्देश र तस्बिर छाप्नुपर्ने भएको छ । स्वास्थ्यमन्त्री प्रदीप पौडेलले सुर्तीजन्य पदार्थको बट्टा, प्याकेट, र्‍यापर्स, … पूरा पढ्नुहोस् »