ओम हस्पिटल अब २ सय शय्याको बन्ने,२०२५ मा ८८ करोड रुपैयाँ कुल सञ्चालन आम्दानी

काठमाडौं । चाबहिलस्थित ओम हस्पिटल एन्ड रिसर्च सेन्टर प्रालिले सन् २०२५ मा ८८ करोड रुपैयाँ कुल सञ्चालन आम्दानी गरेको छ । जुन अघिल्लो वर्षको तुलनामा ६.१५ प्रतिशत अर्थात् ५ करोड … पूरा पढ्नुहोस् »

ज्योति विकास बैंकद्वारा सप्तरीका स्थानीयहरुलाई मोतिबिन्दुको निःशुल्क शल्यक्रिया सेवा प्रदान

काठमाडौं । ज्योति विकास बैंकले तिलगंगा आँखा प्रतिष्ठानसँगको सहकार्यमा सप्तरी जिल्लाका ७० जना स्थानीयलाई निःशुल्क मोतिबिन्दु शल्यक्रिया गरेको छ। बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत स्थापना गरेको ‘हाम्रो विकास प्रवर्द्धन … पूरा पढ्नुहोस् »

मिलिजुली कालिञ्चोक साकोसद्वारा हिलेपानीमा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न

दोलखा । दोलखाको सदरमुकाम चरिकोटस्थित मिलिजुली कालिञ्चोक बचत तथा ऋण सहकारी संस्था लिमिटेडले ६९औं राष्ट्रिय सहकारी दिवसको अवसरमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ। ‘उद्यमशीलता र पारदर्शिता, सहकारीको प्राथमिकता’ भन्ने … पूरा पढ्नुहोस् »

गोल्छा ग्रुपद्वारा बाल अस्पताल किओचलाई ५ करोड आर्थिक सहयोग

काठमाडौं । सेवा नै धर्म हो भन्दै नेपालकै प्रतिष्ठित औद्योगिक तथा व्यावसायिक घराना गोल्छा ग्रुपले काठमाडौं इन्स्टिच्युट अफ चाइल्ड हेल्थ (किओच) लाई पाँच करोड रुपैयाँ आर्थिक सहयोग प्रदान गरेको छ। … पूरा पढ्नुहोस् »

क्षयरोग दिवसका अवसरमा नर्भिकले ल्यायो विशेष छुटसहितको प्याकेज

काठमाडौँ । थापाथलीस्थित नर्भिक इन्टरनेसनल हस्पिटलले विश्व क्षयरोग दिवसका अवसरमा श्वासप्रश्वाससम्बन्धी समस्याको स्वास्थ्य परीक्षणमा छुटसहितको प्याकेज ल्याएको छ । विश्व क्षयरोग दिवसका अवसरमा अस्पतालले २४ मार्चदेखि ३० मार्चसम्म एक साताका … पूरा पढ्नुहोस् »

लक्ष्मी महिला साकोसको २८औं वार्षिक उत्सवको अवसरमा एचपीभी स्क्रिनिङ परीक्षण

काभ्रे । पनौतीस्थित लक्ष्मी महिला बचत तथा ऋण सहकारी संस्थाले २८ औं वार्षिक उत्सवको अवसरमा एचपीभी स्क्रिनिङ परीक्षण गरेको छ । उक्त स्वास्थ्य शिविरमार्फत ८७ जना सदस्यको स्वास्थ्य परीक्षण गरिएको … पूरा पढ्नुहोस् »

एनआईसी एशियाका ग्राहकलाई स्तुपा हस्पिटलमा १५ प्रतिशत छुट

काठमाडौं । एनआईसी एशिया बैंक र स्तुपा स्वास्थ्य सेवा सहकारी संस्था (स्तुपा कम्युनिटी हस्पिटल) बीच ग्राहक तथा सेयरधनीलाई विभिन्न सेवा सुविधा प्रदान गर्ने विषयमा समझदारी भएको छ । समझदारीपत्रमा बैंकका … पूरा पढ्नुहोस् »

ग्लोबल आइएमई बैंक र तीलगंगा आँखा प्रतिष्ठानबीच समझदारी

काठमाडौं । ग्लोबल आइएमई बैंक र तीलगंगा आँखा प्रतिष्ठानबीच आर्थिक रूपमा कमजोर, जेष्ठ नागरिक तथा विपन्न वर्गका नागरिकहरूमा मोतिबिन्दुको पहिचान गरी निःशुल्क शल्यक्रिया गर्ने सम्बन्धी समझदारी पत्रमा हस्ताक्षर सम्पन्न भएको … पूरा पढ्नुहोस् »

आज विश्व क्षयरोग दिवसः जनचेतनामूलक कार्यक्रम गरी मनाइँदै

काठमाडौँ । ‘हो ! हामी क्षयरोग अन्त्य गर्छौँ : राष्ट्रिय अभियान, हाम्रो योगदान’ भन्ने नाराका साथ आज विश्व क्षयरोग दिवस मनाइँदैछ । क्षयरोग नियन्त्रणका लागि सचेतना फैलाउने उद्देश्यका साथ हरेक … पूरा पढ्नुहोस् »

बागमतीका १३ जिल्लामा ‘एक जिल्ला एक स्वस्थ सहर’ निर्माण गरिने

भक्तपुर । बागमती प्रदेश स्वास्थ्य मन्त्रालयले प्रदेशका १३ वटै जिल्लालाई ‘एक जिल्ला एक स्वस्थ सहर’ घोषणा गर्ने तयारी गरिएको छ । बागमती प्रदेशका स्वास्थ्यमन्त्री किरण थापाले स्वास्थ्य मन्त्रालयले प्रत्येक जिल्लाको … पूरा पढ्नुहोस् »