ग्लोबल आइएमई बैंक र तीलगंगा आँखा प्रतिष्ठानबीच समझदारी

काठमाडौं । ग्लोबल आइएमई बैंक र तीलगंगा आँखा प्रतिष्ठानबीच आर्थिक रूपमा कमजोर, जेष्ठ नागरिक तथा विपन्न वर्गका नागरिकहरूमा मोतिबिन्दुको पहिचान गरी निःशुल्क शल्यक्रिया गर्ने सम्बन्धी समझदारी पत्रमा हस्ताक्षर सम्पन्न भएको … पूरा पढ्नुहोस् »