लक्ष्मी महिला साकोसको २८औं वार्षिक उत्सवको अवसरमा एचपीभी स्क्रिनिङ परीक्षण
काभ्रे । पनौतीस्थित लक्ष्मी महिला बचत तथा ऋण सहकारी संस्थाले २८ औं वार्षिक उत्सवको अवसरमा एचपीभी स्क्रिनिङ परीक्षण गरेको छ । उक्त स्वास्थ्य शिविरमार्फत ८७ जना सदस्यको स्वास्थ्य परीक्षण गरिएको … पूरा पढ्नुहोस् »
















