‘स्वच्छ सन्तुलित आहार, स्वस्थ जीवनको आधार’

काठमाडौँ । कर्णाली प्रदेश सरकारका भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री चन्द्रबहादुर शाहीले स्वस्थ नागरिक निर्माणका लागि स्वच्छ खाद्य आवश्यक भएको बताए । ‘स्वच्छ सन्तुलित आहार, स्वस्थ जीवनको आधार’ भन्ने नाराका … पूरा पढ्नुहोस् »

अष्ट्रेलियामा विश्वभरका नेपाली स्वास्थ्यकर्मी भेला हुने, को को हुदैँ छन् ?

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) को आयोजनामा हुन लागेको चौथो विश्व स्वास्थ्य सम्मेलनमा विश्वभरका नेपाली स्वास्थ्यकर्मीहरु तथा चिकित्सकहरु भेला हुने भएका छन् ।  एनआरएनएको विश्व स्वास्थ्य समितिको आयोजनामा आगामी सेप्टेम्बर … पूरा पढ्नुहोस् »

भेरी अस्पतालमा बिरामीको चाप बढ्दै

काठमाडौँ । गर्मी बढेर अन्य रोगका बिरामी देखिए पनि यसवर्ष भेरी अस्पताल नेपालगञ्जमा ज्वरोका बिरामी देखिएका छैनन् । पहिले ज्वरोका बिरामी धेरै अस्पताल आउँथे तर यसवर्ष ज्वरोका बिरामी आएका छैनन् … पूरा पढ्नुहोस् »

दश महिनामा १४६ गर्भवती तथा सुत्केरी महिलाको हवाई उद्धार

काठमाडौं । राष्ट्रपति महिला उत्थान कार्यक्रम अन्तर्गत चालु आर्थिक वर्ष २०७८/७९ को पहिलो दश महिनामा १४६ गर्भवती तथा सुत्केरी महिलाको हवाई उद्धार गरिएको छ । २०७८ साउनदेखि २०७९ वैशाख मसान्तसम्मको … पूरा पढ्नुहोस् »

दक्षिण कोरियामा कोरोनाका सङ्क्रमित घट्दै, आइतबार नौ हजार ८३५ संक्रमित

काठमाडौँ । दक्षिण कोरियामा कोरोना भाइरसका सङ्क्रमितहरुको संख्या प्रतिदिन थोरै मात्रामा भए पनि घट्दै गएको देखिएको छ ।त्यहाँका अधिकारीहरुले दिएको जानकारीअनुसार गएको २४ घण्टाको समयाअवधीमा यहाँ ९ हजार ८३५ जनामा … पूरा पढ्नुहोस् »

एम्बुलेन्सले यात्रु ओसार्दा …

काठमाडौँ । रामपुर अस्पतालको एम्बुलेन्सले यात्रु बोकेको फेला परेपछि कारबाहीमा परेको छ । बा२झ १७४३ नंको एम्बुलेन्स भाडामा यात्रु बोकेको अवस्थामा ट्राफिक कारबाहीमा परेको हो । प्रभासबाट रामपुरतर्फ चार यात्रु … पूरा पढ्नुहोस् »

क्षयरोगको औषधि अभाव

काठमाडौँ । दाङमा क्षयरोगका बिरामीको लागि औषधि अभाव भएको छ । १४ वर्ष मुनिका बच्चाका लागि ‘एचजेडआर’ नामक औषधि अभाव रहेको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरका क्षयरोग फोकल पर्सन रेणु आचार्यले … पूरा पढ्नुहोस् »

फ्रान्समा मंकीपक्सबाट संक्रमित हुने ५१ जना पुगे

पेरिस । फ्रान्समा मंकीपक्सका ५१ जना संक्रमित भेटिएका छन् । विश्वभर मंकीपक्सका संक्रमित बढिरहेका बेला फ्रान्समा पनि बढेका त्यहाँका स्वास्थ्य अधिकारीले जनाएका छन् ।  युरोपेली देश फ्रान्समा मंकीपक्सको पहिलो संक्रमण … पूरा पढ्नुहोस् »

थप २६ मा सङ्क्रमण पुष्टि, शून्य सङ्क्रमित जिल्ला कतिवटा छन् ?

काठमाडौँ । देशभर पछिल्लो २४ घण्टामा थप २६ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा पाँच हजार ६०५ को नमूना परीक्षण गर्दा चार हजार ५२८ ले … पूरा पढ्नुहोस् »

चौध जनामा सङ्क्रमण, आठ निको

काठमाडौँ । कोरोना भाइरसको सङ्क्रमण १४ जनामा देखिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आज सार्वजनिक गरेको बुलेटिनअनुसार दुई हजार ५९५ जनामा कोरोना परीक्षण गर्दा १४ जनामा मात्र सङ्क्रमण देखिएको … पूरा पढ्नुहोस् »