एक हजार आठ सय विद्यार्थीको मुटु परीक्षण

काठमाडौँ । पाल्पाको पर्वखोला गाउँपालिकाभित्र अध्ययनरत विद्यार्थीहको मुटु परीक्षण गरिएको छ । वडा नं १, ५ र ६ मा चलेको निःशुल्क मुटु परीक्षण शिविरमा एक हजार ८०० विद्यार्थीको मुटु परीक्षण … पूरा पढ्नुहोस् »

बेलायतमा मंकीपक्स : यौन सम्पर्कबाट जोगिन सरकारको निर्देशन

काठमाडौँ । बेलायतका मंकीपक्सका थप ७१ जना संक्रमित भेटिएका छन् । योसँगै मंकीपक्सबाट संक्रमितको संख्या १७९ जना पुगेको बेलायतको स्वास्थ्य सुरक्षा निकाय (यूकेएचएसए) ले जनाएको छ । संक्रमण बढेसँग सरकारले … पूरा पढ्नुहोस् »

नौलो होइन ‘मङ्कीपक्स भाइरस’

काठमाडौँ । कोरोनापछि अहिले मङ्कीपक्स भाइरसको त्रास विश्वमा फैलिएको छ । मङ्कीपक्स अफ्रिकी महादेशको मध्य र मध्यपश्चिमा देशहरुमा विगतदेखि नै देखिदै आएको हो । सन् १९९० कङ्गोमा पहिलो पटक एक … पूरा पढ्नुहोस् »

निःशुल्क आँखा शिविरबाट ३०० लाभान्वित

म्याग्दीको बेनी नगरपालिका–५ पुलाचौरको पुरुण्डीमा आयोजित निःशुल्क आँखा शिविरबाट ३०० भन्दा बढी लाभान्वित भएका छन् । म्याग्दी जेसीजको २४औँ स्थापना दिवसका अवसरमा शिविर आयोजना गरिएको हो । म्याग्दी जेसीजका कार्यकारीणी … पूरा पढ्नुहोस् »

उत्तर कोरियामा कोभिड संकट गहिरिएको हुनसक्छ : डब्लूएचओ

काठमाडौँ । विश्व स्वास्थ्य संगठन (डब्लूएओ)ले उत्तर कोरियाको कोभिड माहामारीको तथ्यांकबारे आफ्नो पहुँच नभएको तर त्यहाँ संकट गहिरिएको हुन सक्ने अनुमान गरेको छ । १२ मेमा पहिलो कोभिड केस देखिएको … पूरा पढ्नुहोस् »

सर्लाहीको बलरामा मलेरियाका बिरामी

काठमाडौँ । सर्लाहीकोे बलरा नगरपालिकामा मलेरियाका थप चार जना बिरामी फेला परका छन् । बलरा नगरपालिका २ र ९ को गाउँमा स्वास्थ्यकर्मी खटाएर रगत परीक्षण गर्दा चार जना मलेरियाका बिरामी … पूरा पढ्नुहोस् »

नवनिर्वाचितका घोषणा : अस्पताल निर्माणदेखि किरिया खर्चसम्म

काठमाडौँ । स्थानीय तहमा नेतृत्वदायी भूमिकामा निर्वाचित भएसँगै स्थानीय तहका प्रमुखले आ–आफ्ना प्राथमिकताका योजना सार्वजनिक गर्दै पदभार ग्रहण गरेका छन् । कतिपय तहका प्रमुखले स्वास्थ्य, शिक्षा, खानेपानीको योजनालाई प्राथमिकतामा राखेर … पूरा पढ्नुहोस् »

निःशुल्क मिर्गौला प्रत्यारोपणको व्यवस्था

काठमाडौँ । सरकारले आगामी आर्थिक वर्षदेखि मिर्गौला बिरामीको निःशुल्क मिर्गौला प्रत्यारोपणको व्यवस्था मिलाइएको छ । अर्थमन्त्री जनार्दन शर्माले आज सङ्घीय संसद्मा आगामी वर्ष २०७९/०८० को बजेट प्रस्तुत गर्दै मिर्गौला बिरामीको … पूरा पढ्नुहोस् »

‘एक चिकित्सक, एक अस्पताल’

काठमाडौँ । सरकारले आगामी आर्थिक वर्षदेखि ‘एक चिकित्सक, एक अस्पताल’ कार्यक्रम सञ्चालन गर्ने भएको छ । अर्थमन्त्री जनार्दन शर्माले आज सङ्घीय संसद्मा आव २०७९/८० को बजेट प्रस्तुत गर्दै दुर्गम जिल्लाका … पूरा पढ्नुहोस् »

राष्ट्रपति महिला उत्थान कार्यक्रमलाई परिमार्जन गरिने

काठमाडौँ । सरकारले राष्ट्रपति महिला उत्थान कार्यक्रमलाई सुधार एवम् परिमार्जन गर्ने भएको छ । अर्थमन्त्री जनार्दन शर्माले आज अपराह्न ४ बजे सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठकमा आर्थिक वर्ष २०७९/८० … पूरा पढ्नुहोस् »